जीवन खत्री कोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः ल्याउन कोरियाले सकारात्मक पहल थालेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतका नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा मानव संसाधन बोर्ड कोरियाले श्रम रोजगार मन्त्रालय, कानून मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरुमा छलफ�. . .
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताउनुभएको छ । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र कार्यक्रम ल्याउन सक्ने सोचक. . .
विराटनगर । पछिल्लो समय प्रदेश एकमा विकासका ठुला परियोजनाहरु एक पछि अर्को बन्ने क्रम जारी छ । लकडाउनका कारण धेरै विकास निर्माणका परियोजनाहरु रोकिएका थिए । तर पछिल्लो समय साना तथा ठूला परियोजनाहरुले गति लिन थालेका छन् । केही समय अघि सम्म रोकिएका यस्ता विकास निर्माणका परियोजनाहरु खुलेसँगै तथा पुर्वका स. . .
सङ्क्रमण फैलिएको ११ महिनापछि सिराहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिराहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्�. . .
बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । स्तम्भ नम्बर ७८३/२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय . . .
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भ. . .
वाग्मती सफाइ महाअभियानको ४०४ औँ हप्तामा आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, न. . .
इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन नेपालबाट आठ जना खेलाडीको नाम समावेश भएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ । कुल एक हजार ९७ जना खेलाडी सूचीकृत भएको आगामी संस्करणको लागि नेपालबाट ८ खेलाडीको नाम नेपाल �. . .
वीरेन्द्रनगर नगरपालिका– ५ की ३७ वर्षीया महिलाले प्रदेश अस्पताल सुर्खेतबाट पछिल्ला तीन वर्षयता दुई पटक गर्भपतन गराइन् । दुवैपटक सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजनका साधनको नियमित प्रयोग गरिनन् । “दुई सन्तान छोरी जन्मिसकेका थिए, परिवारमा छोरा चाहिन्छ भन्ने दवाव आयो, छोराकै आशमा दुईपटक गर्भप�. . .
दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल व्यवसायीका रूपमा चिनिनुभएको छ । छोटो समयमा सफल उद्यमीका रूपमा आफूलाई चिनाउने डाँगीले अहिले दुई जनालाई आंशिक रोजगारी दिनुभएको छ । विगत चार वर्षदेखि सो पेशा अँगालेका डाँगीलाई अहिले घ. . .
जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो । कारागारम�. . .
काठमाडौं , माघ २३ संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटाले दायर गरेकाे सर्वोच्च अदालतले दर्ता गरेकाे छ। उक्त रिटको पेसी सर्वोच्च अदालतले आइतबारलाई तोकेको छ। सापकोटा आफैं रिट लिएर अदालत पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी. . .