अशोक अधिकारी काठमाडौँ । ‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको- संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविध�. . .
पोखरा । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा पाल्पा �. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ यसको मूल�. . .
काठमाडौँ । सरकारले १६ जिल्लामा सञ्चालन गरेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अहिले धमाधम निर्माणकार्य भइरहेको छ । ती जिल्लामा स्थानीय नागरिकलाई पालिकाको केन्द्र, शिक्षा र स्वास्थ्य संस्थासम्म सहज रूपमा पुग्न पक्की सडक सञ्जालले जोड्नेगरी सडक निर्माणकार्य भइरहेको हो । पाँचथर, इलाम, झापा, मोरङ, सुन�. . .
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दि. . .
काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार राति २ बजे भनिएको मतदान बिहान ४ बजेपछि सुरु भएको हो । सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो । एमाले अध्यक्षमा केपी शर्म. . .
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आसन्न महाधिवेशनमा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी दिने बताएका छन् । आफुले अध्यक्षहरू प�. . .
सन्तोष राउत सोलुखुम्बु । गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै विस्तारै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष विनासिजनमा परेको पानी र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी भेडा गोठहरु औल झारिएको भेडापालक व्यवसायीहरुले बताउनुभयो । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढु�. . .
काठमाडौं । कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई) मा हुनुहुन्छ । उहाँलाई म्यानपावर कम्पनीले रङरोगन कम्पनीमा काम गर्ने भनेर पठाएकामा रसायन कम्पनी पो रहेछ । तलब रु ४५ हजार बराबर दिइने भनेर नेपालबाट पठाइएकामा उन�. . .
चितवन । नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ. . .
काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा बङ्गालादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका साथै अरब सागर तथा आसपासमाको न्यून चापीय प्रणा. . .
विजयकुमार साह ढल्केवर । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई जनकपुरले चुरे संरक्षण गर्न गत आर्थिक वर्षमा ४० स्थानमा बाँध (चेक ड्याम) निर्माण गरेका छन् । चुरेको नदीजन्य पर्दाथलाई चुरेमै रोक्न चुरे क्षेत्रको खहरे खोलामा बाँध निर्माण गरिएका हुन् । जनकपुर इकाइले आफ्नो कार्य �. . .