काठमाडौँ, रासस । आर्थिक वर्ष २०७४–७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । कर्मचारीलाई आव २०७४–�. . .
काठमाडौं, ३० भदाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजना प्रहरीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई छन् । सिपाहीदेखि असईसम्म नौ जनालाई एक लाख रुपैयाँ घुससहित बानेश्वरका विभिन्न ठाउँबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस लिँदै छ भन्ने गोप्य सूचनाको �. . .
बझाङ, ३० भदाै । छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षका छोरा कुशल बोहराको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । चाउचाउ र मोबाइलको विषयमा बिबाद हुँदा गाउँकै झण्डै १४ वर्षका बालकले नै ८ वर्षका बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए �. . .
काठमाडौं, ३० भदाै । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको समाचार आजको नेपाल समाचारपत्रले खबर छापेको छ । संविधनको धारा १२८ �. . .
काठमाडौँ, भदौं २९ गते । के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै �. . .
काठमाडौं २९ भदौ। यस वर्ष पनि दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आउने भएका छन् । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था छ । यो समयमा चीनबाट पनि भेडाच्याङ्ग्रा आउने गरेका छन् । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्. . .
महेन्द्रनगर भदौ २९ : जिल्ला अदालत कञ्चनपुरले छोरी बलात्कार गर्ने एक युवकलाई २२ वर्ष जेल सजाय सुनाएको छ । अदालतले क्षतिपूर्ति पनि भराउने फैसला गरेको छ । असार १३ गते राति घरमा खाना आएर सुत्ने क्रममा रहेकी १२ वर्षीया छोरीलाई जबर्जस्ती करणी गर्ने ती युवकलाई अदालतले १२ वर्ष जबर्जस्ती करणी र हाडनातामा १० व�. . .
काठमाडौं भदौ २९ । निजी विद्यालयहरुले विद्यार्थी अनुपातका आधारमा १०, १२ र १५ प्रतिशतसम्म निःशुल्क बढाउनु पर्ने भएको छ ।५०० सम्म विद्यार्थी भएका स्कुलले १०, ८०० सम्म विद्यार्थी भएकाले १२ र त्यसभन्दा धेरै विद्यार्थी भएका स्कुलले कुल विद्यार्थीको १५ प्रतिशतलाई निःशुल्क शिक्षा दिनुपर्नेछ । संसदको शिक्. . .
काठमाडौं भदौ २९ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदैछन् । दुईसाताका लागि उनी थाइल्यान्ड जान लागेको बताइएको छ । त्यसपछि उनी भारत हुँदै नेपाल फर्किने तयारी गरिएको स्रोतले जानकारी दियो । शाहका दुई नातिनी पूर्णिका र कीर्तिका दुवै थाइल्यान्डमा अध्ययनरत छन् ।. . .
म्याग्दी, २९ भदाै । महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल �. . .
काठमाडौं (रासस) । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्�. . .
काठमाडौँ, २९ भदाै । सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस�. . .