आज भाद्र शुक्ल चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै छन् । गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तज. . .
हेटौंडा । तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सिवाकोटी बहुराष�. . .
लमजुङ, २८ भदाै । मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका ल�. . .
काठमाडौ भदौ २८ – निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखीममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट राजिनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजिनामा फिर्ता लिएका छन्। गृहमन्त्रालय मातहतका सहसहचिब हरिप्रसाद मैनालीको संयोजकत्वमा रहे�. . .
कञ्चनपुर, भदौ २७ । दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिई अनुसन्धान थ�. . .
कञ्चनपुर, भदौ २७ । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै कञ्चनपुरका महिला फेरि आन्दोलित भएका छन् । सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति पठाए पनि समितिले यथार्थ पत्ता लगाउन नसकेपछि महिलाहरु आन्दोलित भएका हुन् । सौभाग्यको प्रतीक रातो साडी, चुरा, पोते लगाएर अन्यत्र. . .
बर्दिबास भदौ २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कार्यालयमै घुससहित एक प्रहरी पक्राउ गरेको छ। महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादव पाँच हजार घुस रकम सहित पक्राउ परेका हुन्। ख्तियार कार्यालय बर्दिवासका अनुसार सीमा क्षेत्रबाट आउने म�. . .
बाजुरा, २७ भदाै । बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गर्नुभ�. . .
काठमाडौं, २६ भदाै । राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ । गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ । यसअघि गत मह�. . .
काठमाडौं २६ भदौ। विभिन्न मिष्ठान्न परिकारका साथ आज नेपाली हिन्दू महिलाहरुले दर खाँदै छन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउ�. . .
काठमाडौं भदौ २६ । राहत शिक्षकको मागप्रति सरकार गम्भीर नरहेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले ४० हजार राहत शिक्षकले एकैपटक काम छोड्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने राहत शिक्षकले उठाउँदै आएको मागलाई संघीय संसदमा पेश हुने शिक्षा विधेयकबाट सम्बोधन गरिने भन्दै �. . .
काठमाडौं भदौ २६ । नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिकमा हुने भएको छ । कात्तिकको १६ देखि १८ गतेसम्म १२ औं महाधिवेशन गर्ने निर्णय नेविसंघले गरेको छ । नेविसंघको बैठकले गरेको निर्णयअनुसार अध्यक्षसहित ६ सदस्यीय पदाधिकारीले केन्द्रीय समितिमा उठेका विषयहरु समावेश गरेर संशोधित नियमावली पार्टीलाई बु. . .