सरोज आचार्य /यलु जोशी काठमाडौँ, असार १५ गते । मानो रोपेर मुरी उब्जाउने असार १५ लाई नेपाली किसानहरूले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ । रोपाइँको निकै चटारो हुने दिनका रूपमा यो दिनलाई लिइन्छ । रोपारले खेत खलियानमा रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको गी. . .
गौर, असार १५ । रौतहटमा गएराति प्रहरीले हानेको गोलीबाट एक जना मारिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले दोहोरो भिडन्तमा मारिएको जनाए पनि स्थानीयले भने पक्रेपछि मारिएको आरोप लगाएका छन् । खुट्टा र पिठ्युमा गोली लागेका ती व्यक्तिलाई गौर अस्पताल पु¥याउँदा चिकित्सकले मृत �. . .
काठमाडौँ, रासस । जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्. . .
धनगढी, १४ असार । एक नवविवाहित महिलाले आफ्नै श्रीमानलाई प्रेमीको सहयोगमा हत्या गरेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ की लक्ष्मी बडेलाले आफ्नै श्रीमान् तेजबहादुर विष्टको हत्या गरेकी हुन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी उनी गोदावरी–१२ खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर व�. . .
बिराटनगर असार १४ , आज बिहान धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेक�. . .
१४ असार, काठमाडौं। यस वर्षको मनसुन देशभर फैलिएको छ । मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । ८ जुनदेखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन जुन २७ देखि देशैभर फैलिएको मौसमविद् वरुण पौडेलले बताए । उनले भने, ‘अब आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम वर्षाक�. . .
धादिङ, १४ असार । पहिरोमा परी एकै घरका तीनसहित चारजनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् । धादिङको खनियाबास गाँउपालिका–५ मा रहेको सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनीने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमती ३६ वर्षकी बसोधा, ५ वर्षीया छोरी सरस्वती र १० वर्षीया छोरी. . .
काठमाडौं, १४ असार । धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र क�. . .
हेटौंडामा मोवाइल पसलबाट अश्लिल भिडियोको बिक्री पनि हुँदै आएको खुलेको छ । हेटौंडाको विभिन्न ठाउँमा मोवाइल मर्मत तथा बिक्री पसलमा प्रहरीले छापा मार्दा अश्लील भिडियोको कारोबार पनि भएको फेला पारेको हो । विभिन्न पोर्न साइटबाट डाउनडोल गरी बिक्री गर्ने सातजना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । ह. . .
फलेवास, रासस । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारी. . .
धनगढी,रासस । श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ । प्रेमीसँग मिलेर २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गर्ने कञ्चनपुर पुनर्वास नगरपालिका—२ की लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नग�. . .
भरतपुर । चितवनको पदमपुरमा एक महिला फिल्मी शैलीमा बलात्कृत भएकी छन् । प्रहरी बनेर आएका दुई युवकले कमला नाम परिवर्तन बलात्कृत भएकी हुन् । हामि प्रहरी हौँ भन्दै बुधबार साँझ कमलाको घरमा दुई युवक आएर उनको श्रीमानलाई कुटपीट गरेर श्रीमतीलाई नजिकको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । कमलालाई ती. . .