भक्तपुर थोरै भए पनि कालजयी गीत गाएर लोकप्रिय र अमर बन्न सफल हुनुभएका गायक हुनुहुन्छ स्व. अरुण थापा । भक्तपुर साङ्गीतिक समाजले सदाबहार गायक थापाको सम्झनामा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । समाजले थापाको २२औँ स्मृति दिवसको अवसर पारेर साङ्गीतिक समाजले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा. . .
धरान सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले छानबिन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बैकुण्ठ अर्याल संयोजक रहेको आठ सदस्यीय टोलीले प्रतिष्ठानमा छानबिन थालेको हो । ३५ दिनदेखि प्रतिष्ठान सुधारको. . .
चितवन चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरूमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीन जना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसा�. . .
काभ्रेपालाञ्चोक निर्माण सुरु गरिएको ९ वर्षसम्म बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय, काभ्रेको भवन निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन । कारण हो जिल्लाका अन्य निकायले गल्ती गरे, खबरदारी गर्नेदेखि कानुनी कठघरामा उभ्याउने अधिकारप्राप्त निकाय जिल्ला प्रशासन कार्यालय स्वंयम ९ बर्षदेखि पीडित. . .
काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभ. . .
विराटनगर जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्ति लगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएक�. . .
काठमाडौँ नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली काँंग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेक�. . .
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचि. . .
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो । “हाम्�. . .
काठमाडौँ गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै सं�. . .
काठमाडौँ नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जि�. . .
प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेर्हथुममा ९, इलाम र धनकुटामा ७-७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरी�. . .