नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिए�. . .
आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसि. . .
पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीको�. . .
कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भजनी नगरपालिका–३ को मोरिया घाटस्थित मोहना नदी किनारमा प्रहरी र लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको हो । तीन ग्राम खैरो हेरोइनको तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वम�. . .
आफ्ना खेत गह्रामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो । वडा नं ६ मा अह�. . .
मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रीतिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण. . .
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते ध्रुवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गर्नुभएको छ । हात्तीको आक्रम. . .
विराटनगर । विराटनगर विमानस्थलको विकास विस्तार र स्तोरन्नतिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले विस्तार क्षेत्र भित्रको जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम जग्गाधनी व्यक्तिहर�. . .
काठमाण्डौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् । एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि ३ खेलमा त�. . .
काठमाण्डौं । कोभिड १९ को बन्दाबन्दी पश्चात ब्याडमिन्टन प्रतियोगितामा निक्कै नै बृद्धि हुन पुगेको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्न लागेको हो । एक महिनाको बीचमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोस्रो हो । �. . .
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा शुक्रबार उहाँले आवश्यकता भए थप इजाजत दिने बताउनुभएको हो । आफूले कतिपय पेट�. . .
सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त. . .