देशको खबर

रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

रामेछाप,१ चैत ।  रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ ।  ज्यान हुनेमा सर्लाही मलगंवा नगरपालिकाका २४ वर्षीय इन्जिनियर शैलेन्द्र यादव र हेल्पर सिन्धुली मेलम्ची नगरपालिका वडा नं ११ का २५ वर्षीय राजु दुलाल रहेका छन गोकुलगंगा गाउँपालिका –१, मूलडाँडामा सडक नाप्ने क्रममा . . .


७१ वर्षको उमेरमा सम्बन्धविच्छेद

लिबाङ, रोल्पा, चैत १ गते । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श�. . .


गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं, १ चैत  । काठमाडौंको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिकाका लामालाई  बुधबार राति प्रहरीले होटल पशुपति भिजन नजिकैबाट पक्राउ गरेको हो । गोली कसलाई र किन चलाएको भन्ने बारे केही खुलेको छैन । लामालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको क�. . .


आजदेखि २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने ,अटेर गरे जफत गरिने

काठमाडौं, १  चैत ।  सरकारले बिहीबारदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर�. . .


नेपालमा अन्तराष्ट्रिय चिया महोत्सव हुने

काठमाण्डौ, १ चैत । नेपालमा अन्तराष्ट्रिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत्र २३, २४ र २५ गते नेपालमा ‘अन्तराष्ट्रिय चिया महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । मुलुकलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्न सघा. . .


बिराटनगरका महिला पहिलो छोरी जन्माएर मेयर खोज्दै महानगर पुगे

सुमन सुस्केरा विराटनगर, ३० फागुन । बुधवार विहानै ७ बजे बिराटनगर महानगरपालिकामा झण्डै १५ जना महिलाहरु आफ्नो साना नानी च्यापेर भेला भएका थिए । बच्चा रुँदै गरेको अनी कतिका श्रीमान पनि सँगै आएका । त्यही बिचमा आउनु भएकी सुदिन देवि मण्डल पनि सानी नानी च्यापेर त्यहीँ देखिनुभयो छोरी जन्माएपछि आउन भनेर महानग�. . .


कञ्चनपुरमा महिलामाथि कुटपिट, अनुहारमा तातो घ्यु खन्याई आँखामा औलाले घोचियो

-कृष्ण कन्दङ्वा लिम्बु, महेन्द्रनगर । पछिल्लो समय मुलुकमा महिंला हिंसाका घटनामा बृद्धि भएको देखिन्छ । कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटनाले एकसाता बित्न नपाउँदै आज कञ्चनपुरमा पनि महिलामाथी निर्घाट कुटपिट भएको घटना सार्वजानीक भएको छ । आज बिहान १० बजे भिमदत्त नगरपालीक. . .


नेपालमा भएको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा बंगलादेशमा बिहिबार शोक दिवसको घोषणा

काठमाडौं । बंगलादेश सरकारले नेपालमा भएको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा (भोलि) बिहिबार शोक दिवसको घोषणा गरेको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको बंगलादेशको समाचार संस्था ढाका ट्रिब्यूनले जानकारी दिएको छ । बैठकको निर्णय अनु�. . .


बझाङमा जीप दुर्घटना : २ महिलाको मृत्यु

बझाङ, फागुन ३० । बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ । र्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्या�. . .


प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिलाई शपथ लिन नैतिक संकट

काठमाडौं, ३०फागुन  । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिंदै हुनुहुन्छ । राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसकारण दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लि. . .


राष्ट्रपतिको शपथ आज अपरान्ह ४ बजे

काठमाडौं, फागुन ३० । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (आज) अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।  ति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ४ बजेका लागि तय भएको हो ।राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्य. . .


कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

भक्तपुर (रासस) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको छ । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । आगामी वैशाख १४ गतेदेखि शुरु हु�. . .