नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्कर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो । यसपछि निगमले सो ट्या�. . .
राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको वि�. . .
प्रेम देवान विराटनगर । गएरातीदेखी परिवारसँग सम्पर्क विहिन रहेका विराटनगर महानगरपालिका – ३ आयल निगम पूर्व घर भएका ‘कान्छा’ भनिने ३५ वर्षिय नितेश कुमार राई मृत अवस्थामा भेटिएका छन् । राईको शुक्रबार विहान विराटनगर १९ मा निर्माणाधिन रहेको अन्र्तराष्ट्रिय रंगशाला नजिकैको पिपलको रुख मुनी उनको शव भेटिए. . .
विराटनगर विराटनगर स्थित ट्राफिक चोकमा आज विराट होटेल व्यवसायी संघद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ६० जनाले रगत दान गरेका संघका अध्यक्ष विजयराज प्रसाईले जानकारी दिएका छन् । बिराटनगरमा देखिने रगतको अभाव र आवश्यकतालाई मध्यनजर गर्दै हरेक वर्ष विराट होटेल व्यवसाय�. . .
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाड. . .
विराटनगर विराटनगरमा स्थानिय आपतकालीन अवस्थामा नागरिकको सुरक्षा एवं जनधनको क्षति न्यूनीकरण गर्नका लागि विशेष योजना सञ्चालन केन्द्रको ल्याइएको छ । केन्द्रको विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली र प्रमुख प्रशाककीय अधिकृत उमेश बस्नेतले लगायतले आपतकालिन केन्द्रको उद्घाटन गर्नुभएको छ । विराट�. . .
काठमाडौँ महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । खरेलले भने, 'प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको छु । मैले ३ वर्षमा के-के काम गरेँ यसअघि पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने गरेको थिएँ । ' उनलाई सर�. . .
चितवन कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पिसिआर शुल्क बढी असुलेको भन्दै मुद्दा च�. . .
देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र . . .
काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँ�. . .
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैं केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । “हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ”, अस्प�. . .
काठमाण्डौं । काठमाण्डौ किकर्स प्रा.लि.ले फुटबल क्लिनिक संचालनमा ल्याउने भएको छ । मंगलबार दरवारमार्गस्थित रोयल सिंघी होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष नविन पाण्डेले उक्त जानकारी गराएका हुन् । नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र उक्त कार्यको मार्केटिङ्ग . . .