देशको खबर

परराष्ट्रमन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्. . .


नयाँ वर्षको अवसरमा विराटनगरमा के के हुदैछ ?

स्वस्तिका भट्टराई विराटनगर । नयाँ वर्षलाई लक्षित गर्दै विराटनगरका होटल तथा रेस्टुरेन्टहरुमा सांगीतिक साँझ संचालन हुने भएको छ । नयाँ वर्षको अवसरमा विराटनगरका होटल तथा रेस्टुरेन्टहरुले राष्ट्रिय कलाकारहरुसहित सांगीतिक साँझ मनाउने भएका हुन् । नयाँ वर्ष मनाउन होटल तथा रेस्टुरेन्टमा डायीन गर्न जान�. . .


बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो । संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्छन् �. . .


नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत : आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासदेखि २०८१/८२ को चौथो त्रैमाससम्मको तथ्याङ्क विश्लेषण गर्दा घरजग्गा कारोबारमा उतारचढावका बीच सकारात्मक सुधार देखिएको हो । राष्ट्र �. . .


“नयाँ वर्ष, एक फोटो… र अधुरो प्रेमको पूर्णता”

नयाँ वर्षको बिहान, सहरको हावा केही फरक थियो । जस्तो कि हरेक मानिसले नयाँ आशा बोकेको होस्। ईश्वर, आफ्नो पुरानो क्यामेरा काँधमा झुन्ड्याउँदै, सडकमा निस्किएको थियो। ऊ सामान्य केटा थियो, तर उसको आँखा असाधारण थियो, किनकि ऊ संसारलाई अरूले देखेजस्तो होइन, महशुष गरेर हेर्थ्यो। त्यही बेला; भीडको बीचमा उभिएकी ए�. . .


‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गरोस’

काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले मानव ओसारपसार, बेचबिखन जस्ता अपराधहरु बढिर�. . .


नेपालको रियल–स्टेट बजारमा मधेस प्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यस प्रतिवेदनले नेपाली रियल–स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमानतालाई �. . .


इटहरीमा नयाँ वर्षको माहोल: रमडा होटलमा विषेश कार्यक्रम हुदै

इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड रमडा अन्तर्गत सञ्चालनमा रहेको इटहरीस्थित होटलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। होटलले आज साँझ नयाँ वर्षको कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा लोकप्रिय सङ्गीतिक समूह आचल दि एमिकसको लाइभ म्युजिक प्रस्तुति रह�. . .


वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

रौतहट । पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् । जिल्ला प्रहरी कार. . .


सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

काठमाडौं । सरकारले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र दिने निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूले देशव्यापी रूपमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । चैत ३० गते प्रकाशित दर्जनौँ राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकाहरूले आफ्नो पहिलो पृष्ठमा स�. . .


३८० कलाकारको अभिनय रहेको ‘साहु बा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको निर्माण पक्षले आइतबार रिलिज गरेको ट्रेलरले दर्शकमाझ कौतुहलता र उत्साह जगाउने देखिन्छ । सार्वजनिक १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रि. . .


सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढ. . .