देशको खबर

आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् । आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ । शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न. . .


विश्वविजेता वेस्ट इन्डिजलाई स्तब्ध पार्दै नेपालको ऐतिहासिक जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक टी-२० शृंखलामा विश्वविजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ। शारजाहमा सम्पन्न पहिलो टी-२० खेलमा नेपालले प्रस्तुत गरेको १४९ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमा समेटियो। यो जितसँग�. . .


सार्वजनिक बस चढेर झापा पुगे राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सार्वजनिक बस चढेर गृह जिल्ला झापा गएका छन् । उनी दशैं मनाउन झापा गएका हुन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार माइक्रो बस चढेर लिङदेन झापा पुगेका हुन् । ‘नेताहरू जनतासँग हिँड्नै सक्दैनन् भन्ने सुनिन्छ, तर त्यस्तो होइ�. . .


विराटनगरका विभिन्न स्थानबाट ११ सेट डाइस (लङ्गुरबुर्जा) बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरूबाट डाइस लङ्गुरबुर्जा सहित नगद र खेलमा प्रयोग हुने सामग्रीहरू नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज १० गते साँझ खटिएको विशेष टोलीले विराटनगर क्षेत्रका मुख्य बजार तथा चोक आसपास खेलिरहेको अवस्थामा ११ सेट ड�. . .


एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३. . .


घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् । शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दो�. . .


ओलीको प्रश्न : ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् । बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आलोचना गरेका हुन् ।ओलीले भने, ‘जेनजी सरकार तोड�. . .


शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, कारबाही गर्ने चेतावनी

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं(तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं(त�. . .


प्रहरी हिरासतबाट फरार अभियुक्त मोरङमा पक्राउ

विराटनगर । भदौ २४ गते आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी हिरासतबाट फरार भएका एक जना अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा जिल्ला, धनगढी नगरपालिका–७ बस्ने २६ वर्षीय रबिन्द्र महतो रहेका छन्। उनीमाथि लागुऔषध मुद्दा कसुर रहेको प्रहरीले जनाएको छ। महतोलाई �. . .


ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने तय भएको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा. . .


आज पञ्चमी तिथिका दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गा पक्ष समेत भनिने दशैंको पह�. . .


अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनियमितता र भ्रष्टाचारक. . .