देशको खबर

विराटनगर-१४ का कर्मचारीमाथि वडा सदस्यद्वारा अपशब्द प्रयोग गर्दै गालीगलौज र कुटपिटको आरोप

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवास्थित वडा कार्यालयमा कार्यरत कर्मचारीमाथि वडा सदस्यले कुटपिट तथा गालीगलौज गरेको आरोप लागेको छ। सुकुम्बासीको लगत संकलनका क्रममा वडा सदस्य दिना यादवले भोलेन्टियरका रूपमा खटिएका कमलेश साहमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। विराटनगर महानगरपालिकाले १९ व�. . .


दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोजौँ डा.शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षबाट हुन लागेको दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन् । पार्टीको आन्तरिक समस्या तथा आसन्न दुई महाधिवेशनको सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुईवटा �. . .


काँग्रेस वडा अधिवेशन, विराटनगरमा छैन चालचुल

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बुधबार दावी गरेको थियो । दावी अनुसार वडातहको अधिवेशनका लागि प्राविधिक तयारी सुरु हुनुपर्ने थियो । तर, विराटनगरमा अहिलेसम्म त्यसको कु�. . .


रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांस. . .


पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबीच आर्थिक, कूटनीतिक तथा द्विपक्षीय सहक�. . .


पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनहरुले भेटीको रुपमा चडाएको नगद साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको अवधिमा १३ लाख ६७ हजार रुपैयाँ संकलन गरिएको छ । �. . .


बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । अब उपत्यकाका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनास�. . .


आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदै छ । आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाउँने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेम�. . .


विराट मेडिकल कलेजमा ‘एचपीईडी–कन–२०२६’ भोलिदेखि सुरु हुँदै

सोनु साह, विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अन्तर्गत हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले आफ्नो स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा एचपीईडी–कन २०२६ नामक राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । । राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन अन्तर्गत आयोजना हुने सम्मेलनको मुख्य नारा ‘स्व. . .


रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

विराटनगर । रसुवाको भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढी र प्राकृतिक विपद्मा दिवंगत भएकाहरूको सम्झना तथा आत्माको चिरशान्तिको कामनामा विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। विराटनगर महानगरपालिका–१ पोखरियास्थित निज निवासमा आयोजना हुने महायज्ञमा दिवंगत आत्माको चिर. . .


विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्र. . .


चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् । भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुव�. . .