काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासन तथा मुलुकको आर्थिक भविष्यबारे सरकारसँग प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि राज्यको उपस्थिति पीडित नागरिकले कहिले म�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभ�. . .
काठमाडौं । प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेकी छन् । सो अवसरमा प्रधानमन्त्रीले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धत�. . .
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् । बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई �. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भएको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को उपाधि अरनिको स्कुलले दोहोरो रूपमा आफ्नो कब्जामा पारेको छ । एभरेस्ट कलेज, विराटनगर-५ को बास्केटबल कोर्टमा भदौ ३० गते सम्पन्न ग्रान्ड फाइनलमा अरनिको स्कुलले छात्र तथा छात. . .
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला पर. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भदौ ३० गते मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित अध्यक्�. . .
विराटनगर । जिल्ला भलिबल संघ मोरङको ९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। साधारण सभाले नयाँ कार्यसमितिसमेत गठन गरेको छ। भदौ ३० गते सम्पन्न कार्यक्रममा खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र योञ्जन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन. . .
विराटनगर । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पार्श्वनाथ डेभलपर्स, विराटनगरले दसैँ–तिहारलाई लक्षित गर्दै विशेष एक्सचेन्ज अफर सार्वजनिक गरेको छ। ‘अपग्रेड हान्नेलाई अचम्मको डिल’ नाम दिइएको उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस दुईपां�. . .
विराटनगर । बाल दिवसको अवसरमा शान्ति युवा क्लबको आयोजनामा पूर्वाञ्चल बाल आश्रममा बालबालिकाका लागि विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आश्रममा रहेका करिब ७० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको प्रतिभा प्रस्फुटन, आपसी मित्रता अभिवृद्धि तथा खुशी र उत्साह बाँड्�. . .
विराटनगर । लिएको ऋण चुक्ता गर्दा ब्याजमा मिटर जोडियो भने कस्तो दुर्दशा हुन्छ भन्ने उदाहरण भएका छन्, विराटनगर–१८ कोक्साका एक परिवार । कोक्काका सुटक मण्डलले आफ्नो एक कठ्ठा एक धुर जग्गा (३५६ वर्गमिटर) राखेर २०७० सालमा ५० हजार ऋण लिएका थिए । यो साँवा ऋण बुझाउन नसक्दा मण्डल परिवारको जग्गा भने तीन पटक लिखत पा�. . .