रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। मृत्यु हुनेमा सात वर्षीय करण चौधरी, १७ वर्षीय आशिष चौधरी, ३५ वर्षीया �. . .
रुपन्देही, जेठ २७ गते । रुपन्देही तिलोतमा नपा मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताए । मृतक मध्ये चार पुरुष एक महिला छन् । प्रहरीले �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए । मेसिन ख�. . .
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले सोमबार बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भ�. . .
भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको संक्रमण भएको पाइएपछि अनिवार्य रूपमा जाँच गरिने भएको छ । औलोको संक्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टाइननमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय. . .
बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ। प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको थियो। नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीमा कोरोना �. . .
नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कोरोना भाइसका ३ सय १४ संक्रमित थपिएका हुन् । जसमा २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७६२ पुगेको छ ।. . .
काठमाडौँ, जेठ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उहाँले सि�. . .
आइतबारसम्म ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हु्न् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहे�. . .
नोभेल कोरोना भाइरसका २१३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका २१३ संक्रमित थपिएका हुन् । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ४४८ पुगेको. . .
काठमाडौं । कोरोना प्रकोप नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा हालसम्म दुई अर्ब ३१ करोड रुपैयाँ जुटेको छ । सरकारले शुक्रबारसम्मको तथ्याङ्क अद्यावधि गरी सार्वजनिक गरेको छ । शुक्रबार अपराह्न ३ बजेसम्म सरकारी कोषमा दुई अर्ब ३१ करोड ८३ लाख ९७ हजार ९३ रुपैयाँ दाखिला भएको मन्त्रिपरिषद् कार्यालयका प्�. . .
लकडाउनको अवधिमा निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको तलब कटौती गरेकोमा निजी अस्पताल तथा हेल्थ केयर कर्मचारी युनियन नेपाल (युनिफिन) ले आपत्ति जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै युनिफिनले लकडाउनको समयमा सरकारले गरेका निर्णयहरुको पूर्णपालना गराउन माग गरेको �. . .