देशको खबर

कोरोनाबाट बबई बहुमुखी क्याम्पस प्रमुखको मृत्यु

बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उहाँको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उहाँ होमआइसोलेशनमै बस्दै आउनुभएको थियो । आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्ज�. . .


यसरी सुरु भयो पठन पाठन [तस्विर]

कावासोती नगरपालिकाको शान्ती निकुञ्ज माध्यामिक विद्यालयको कक्षा कोठामा शिक्षक र विद्यार्थी । स्वास्थ्य मापदण्डको पालना गर्दै भौतिक दूरी कायम गरी विद्यालयमा पठनपाठन सुरु गरिएको छ । तस्वीर :दयाराम आचार्य/रासस. . .


मोनोक्लोनल एन्टिबडी र कोरोनाको उपचार

-मनिष अर्याल कोरोनाको उपचारमा आउन लागेको नयाँ चिकित्सा बिधि हो मोनोक्लोनल एन्टिबडी। यो पद्धति बाट उपचार गरिनु कुनै नयाँ प्रयोग होईन तर यसको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यो बिधि बाट धेरै किसिमका क्यान्सरको उपचार भइरहेको छ। पछिल्लो समय इबोला भाइरसको उपचारमा पनि यो विधि प्रयोगमा ल्याइएको थ�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४९

१. एसियाली बिकास बैंकले सन् २०२० सेप्टेम्बर १५मा प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेट’ अनुसार २०७७/७८मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको छ ? ~ १.५ % २. ‘विश्व बिरामी सुरक्षा दिवस’ हरेक बर्ष कहिले मनाइन्छ ? ~ सेप्टेम्बर १७ ३. २०१३ साल देखि प्रदान गर्न थालिएको ‘मदन पुरस्कार’ कु�. . .


स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

कोरोना सङ्क्रमणका बेला स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा ३ सय १५ जन�. . .


कोभिड प्रभाव: हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयु. . .


२३ प्रतिशतले बढ्यो रेमिटेन्स

चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण (रेमिटेन्स) मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विव�. . .


बाढीपहिरामा ज्यान गुमाउने २३४ को शव सेनाबाट व्यवस्थापन

नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार �. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४८

१. यस बर्षको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ? ~ शान्ति ठटाल [नेपाली संगीतमा उल्लेखनीय योगदान गरे बापत ठटाललाई ४ लाख नगद सहित सम्मान गरिएको] २. प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले साझा यातायातलाई ५ वटा बिजुली बस हस्तान्तरण गर्दै ‘देशबाट लोडसेडिङ अन्त्य भइसकेकाले सन् २०२० सम्म कुल सवारीसाधनक�. . .


अझै पनि तुइनको सहारा: २५ वर्षदेखि तुइनमै नदी वारपार

पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका–१ सालतडा र शिवालय गाउँपालिका–९ बालुवामा वर्षौँदेखि तुइनको सहारामा वारपार हुँदै आएको छ । दैनिक त्यही तुइनको सहाराबाट स्थानीय वारपार गर्छन् । जाजरकोटको शिवालय गाउँपालिका–१ का कालीबहादुर. . .


इलामका किसानले कलिलैमा किवी टिपेपछि गुणस्तरको समस्या

कलिलै टिपेर किसानले किवीफल बजार पुर्याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् । बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्र�. . .


भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकाला

भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो । मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्�. . .