देशको खबर

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर. . .


दृष्टिविहीन युवाको सगरमाथा चढ्ने साहस

सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच बागलुङका एक दृष्टिविहीन (न्यून दृष्टि भएका व्यक्ति) युवा अमिट केसीले पनि सगरमाथा आरोहणको इतिहास रच्ने . . .


आगलागीले बिजोग: घर जलेपछि टहरोमा बास

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो । घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर छेउ रहेको बारीमा टहर. . .


वैशाखमै खानेपानीको हाहाकार !

“लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भन्नुभयो, “खै यसपालि त निको चाल छैन ।” गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी झर्न छाडेपछि यस भेगका आम गृहिणी व�. . .


बालबालिकालाई भिटामिट ए र जुकाको औषधी खुवाईदै, आज अन्तिम दिन

सरकारले वैशाख ६ र ७ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि संचालन गरेको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ को आज अन्तिम दिन हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्षमुन�. . .


कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारको ५ जनालाई कोरोना

नेपाली कलाकारिता क्षेत्रका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारको ५ जनालाई कोरोना संक्रमण देखिएको छ । कलाकार श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको उनले सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका छन्: म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै �. . .


बन्यो धरहरा, वैशाख ११ मा उद्घाटनको तयारी

शर्मिला पाठक काठमाडौँ, वैशाख ६ गते । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । मङ्गलबार �. . .


नेपालमा कोभिड खोपको दोस्रो मात्रा मङ्गलबारदेखि

सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवध�. . .


४६ राजनीतिक दलले बुझाएनन् आर्थिक प्रतिवेदन

निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले सोमबार आव २०७४-७५ देखि आव २०७६-७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई सात दिनको समय दिएको हो । लेखा परीक्षण नब�. . .


१ सय ६ वर्ष पुरानो लोकसामाग्री प्रकाशनमा

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथालाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । . . .


“अनलाइन कक्षाका लागि शहरमै पनि राम्रा पुर्वाधार विकास भएका छैनन्”

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूर�. . .


नेपालको पुर्ण खोप लागेको गाउँपालिका

बझाङ जिल्लाका १२ स्थानीय तहमध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोप लगाएपछि गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप. . .