रुपन्देही । बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छ�. . .
काठमाडौं, बैशाख ७ । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको जनाएको . . .
सञ्जय कुमार मिश्र गौर,बैशाख ७ गते । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेका क्वारेन्टाईनमा ५जना व्यक्तिको –यापिड डाइग्नोष्टिक टेस्ट परीक्षणमा निगेटिभ आएपछि ससम्मान घर फिर्ता गरिएको छ । कोरोना भाईरसको संक्रमण फैलिन नदिन तथा यसको रोकथाम र नियन्त्रणकालागि भारत लगा�. . .
प्रकाशविक्रम शाह काठमाडौं, बैशाख ७ गते । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनभएकाे छ । अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबा�. . .
काठमाडौं, बैशाख ७ । प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटीभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेशका आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागिएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवा�. . .
कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह का. . .
काठमाडौँ, वैशाख ७ गते । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब �. . .
काठमाडौँ , बैशाख ६ नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले ख�. . .
सप्तरी । राजविराजमा सञ्चालित तीन वटासहित जिल्लाका १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएका छन् । मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा १४ दिनको निगरानी अवधि पूरा गरी घर फर्किएकाले क्वारेन्टाइनहरु खाली भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । राजविराज नग�. . .
चन्द्रप्रकाश शर्मा पोखरा, बैशाख ६ गते । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि कोरोना मुक्त हुनुभएको हो । बिहीबार गरिएको तेस्रो रिपोर्ट र शन�. . .
काठमाडाैं, वैशाख ६ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) लागेकी दोश्रो व्यक्तिले पूर्ण रुपमा निको भएर डिस्चार्ज हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनपछि कोरोनाबाट बच्नको लागि स्वय्म आइसोलेसनमा बस्नु पर्ने उहाँले प्रतिक्रिया दिनुभयो । टेकु अस्पतालबाट निको ह. . .
सरस्वती भण्डारी आँखा मानिसको महत्वपूर्ण अंग हो। आँखा बिनाको संसार अति नै कष्टकर हुन्छ। आँखामा दैनिक कुनै न कुनै समस्या देखापर्छ। केही समस्या आफैं देखा पर्छन् भने केही समस्या बाहिरी कारणले गर्दा देखा पर्छन्। हाल लकडाउनको बेला सानोतिनो आँखाका समस्यालाई त्यति महत्व दिइएको छैन। सामाजिक दूरी कायम गर. . .