देशको खबर

काठमाडौंमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धको सयुक्त टोलिले हिजो पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुप�. . .


सिरहामा सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँ�. . .


कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधि�. . .


कोरोनासम्बन्धी नीति निर्माणमा महिलालाई सहभागिता गराउन सर्वोच्चको आदेश

कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले बिहीबार कोरोनासम्बन्ध�. . .


अर्थ र सञ्चारमन्त्री डा खतिवडाबाट राजीनामाः मन्त्रालयको कार्यभार प्रम ओलीलाई

मौजुदा मन्त्रिपरिषद्का अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवाराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभ. . .


‘बजार भ्रमण गर्दैमा अनुगमन हुँदैन ’

उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले स्थानीय तहमा कानून बन्न नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘सेजन अर्थनीति बहसअन्तर्गत उपभोक्ता अधिकारसम्बन्धी’ कार्यक्रममा उहाँले उक्त विचार व्यक्त गरेका हुन् । उहाँले नग�. . .


जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो ।गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो ।. . .


रोकिएनन् जुम्लाका धार्मिक मेला, कोरोना जोखिम बढ्यो

कर्णालीमा कोरोना महामारीको जोखिम बढ्दै गएपछि नियन्त्रणमा लिन सकस भएको छ । पछिल्लो समयमा जुम्ला जिल्ला यसबाट बढी प्रभावित भएको छ । कोरोना सङ्क्रमितको संख्या बढ्दो अवस्थामा पुगेपछि जिल्लामा तीन दिनदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीसहित त्यहाँका उद्योग व्यव. . .


‘विद्यालय खोल्ने अवस्था छैन’: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन हुने जानकारी दिनुभएको छ । प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वरा आज आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई वर्षका लागि वै�. . .


“संक्रमणको समुदाय ट्रान्समिसन खासखास क्षेत्र फैलिएको छ”

नेपालमा कोभिड– १९ को संक्रमण समुदाय (कम्युनिटी) ट्रान्समिसन जिल्ला र स्थानीय तहमा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकारसँगको भर्चुअल बैठकमा नेपालमा संक्रमण समुदायस्तरमा फैलिएसकेको र अहिले त्यो जिल्ला र स्थानीय तहमा रहेको बताइएको छ । मन्त्रालयका कोभिड– १९ का स्थानीय स्रोत व�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २९

१. भारतका १३औं राष्ट्रपति प्रणब मुखर्जीको निधन कहिले भयो ? ~ २०२० अगस्ट ३१ २. यस बर्ष (२०२०) को कम्युनिटी शिल्ड फुटबल प्रतियोगिता जित्न कुन क्लब सफल भयो ? ~ आर्सनल (उपविजेता: लिभरपुल) ३. रामेछाप जिल्लाको जिल्ला सदरमुकामको नाम के हो ? ~ मन्थली ४. ‘दक्षिण कोरिया’को मुद्रालाई के भनिन्छ ? ~ वन ५. नेपालमा करिब पाँ�. . .


जनकपुरमा क्लोथ बैंक होम आईसोलेशनको प्रभाव बढ्दै

जनकपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दुई नम्बर प्रदेशको राजधानी जनकपुरमा क्लोथ बैंक नेपालले होम आईसोलेशन कार्यक्रम सञ्चालन सुरु गरेको थियो । बिरामीले अस्पतालमा बेड नापाइरहेको गुनासो बढेपछी क्लोथ बैंक नेपालले सञ्चालनमा ल्याएको होम आइसोलेशनको महत्व भने यस बेला अझै प्रभावकारी बनेको छ । क�. . .