देशको खबर

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी

कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले �. . .


आजको मौसम : नेपालको पूर्वी भूभागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको छ। यसका साथै, हाल  देशको  पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतय. . .


डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने, नेपाली भूमि फिर्ता गर्न माग

भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्न माग गर्दै डा. गोविन्द केसीले दुईदिने सत्याग्रह गर्ने जनाइएको छ । एक विज्ञप्ति जारी गर्दै यही जेठ २० गतेदेखि दुईदिने सत्याग्रह गरिने विज्ञप्तिमा उल्लेख छ । लिम्पियाधुरादेखि आउने महाकाली नदी नै नेपालको पश्चिमी सीमा कायम गर्न माग गर�. . .


“स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव छैन”- प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित भएको एसइई परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभएको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइईको वार्षिक क्यालेन्डर खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै ब्यवस्थापन गर्ने उल्लेख गरे । यस्तै अन्य कक्षाहरूको पठनपाठनका लागि . . .


प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान १०ः४५ बजेको समयमा जारी प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना सङ्क्रमित पुष्टि भ�. . .


नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८२, मृत्यु हुने ४ जना

नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै बाराको कलैला–७ का �. . .


बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गर्ने बजेट, जारी लकडाउन, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गर्ने थप कार्यहरु लगायतका विषयमा छलफल हुने एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । क. . .


नेपालमा थप ७२ जनामा कोरोना संक्रमण, संख्या ६७५ पुग्यो

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ  । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।. . .


भारतीय ह्याकर समूहद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक भएको छ । भारतीय ह्याकर समूहले डाटा ह्याक गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी गराउनुभयो । ‘घोस्ट०५७–५पी ३ सी७०६’ नामक ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । ह्याकरले वेबसाइटमा भारतीय झण्डा तथा �. . .


सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू

ईश्वरराज ढकाल, काठमाडौं ।  लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको संस्था नेपाल नगरपालिका महासंघ, प्रदेश सरकारअन्तर्गत समाजिक विकासमन्त्र�. . .


राष्ट्र बैंकद्वारा पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक

नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक लगाएको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । परिपत्रअनुसार अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा �. . .


मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई �. . .