देशको खबर

प्रदेश दुई आकस्मिक मन्त्री परिषद वैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान

जनकपुर, १८ चैत ।  प्रदेश दुई सरकारले आइतबार राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहान बसेको परिषदको आकस्मिक बैठकले तत्कालीन राहत स्वरुप मृतकका परिवारलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । हावाहुरीमा परी ३१ जनाको ज्यान �. . .


भीषण हावाहुरी अपडेट: बारामा मात्रै २७ जनाको मृत्यु, घाईतेले अस्पताल भरिए

बारा, १८ चैत ।  आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् । राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र आज विहानै देखि  उद्दारको काम तीव्र रु�. . .


कपिलवस्तुमा एकजनाको गोली हानी हत्या

कपिलवस्तु, १८ चैत । कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । परिचय नखुलेका मानिसका समूहले गोली प्रहार गर्दा कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको ज्यान गएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए । गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा आइतबार राति ब�. . .


बारामा आइतबार साँझ भीषण हावाहुरी : कम्तीमा २४ जनाको मृत्यु

बारा, १७ चैत । बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस्तै १०० बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको पुष्टि गरे । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली से. . .


महिलाको हत्या आरोपमा श्रीमानसहित चार जना पक्राउ

 रौतहट, १७ चैत। रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् । गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका रौतहटका प्�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ, चैत १७ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्ग�. . .


बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

भक्तपुर, चैत १७ गते । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे. . .


लगानी सम्मेलन : १५ वटा परियोजनामा हस्ताक्षर

विराटनगर, १७ चैत । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल द�. . .


क–कसले गरे लगानीको घोषणा ?

काठमाडौं, १६ चैत । सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ शुक्रबारदेखि काठमाडौंमा जारी छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन्। शुक्रबार यिनले गरे लगानीको घोषण�. . .


राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनको तयारीमा, जनसंघर्ष परिचालन समिति गठन

काठमाडौं, चैत १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सद�. . .


नेपाल लगानी सम्मेलन सुरु , नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको �. . .


यात्रु कुरिरहेको गाडीमा एक्कासी आगाे लागेपछ…

धनगढी, १५ चैत । कैलालीको अत्तरियामा यात्रुको प्रतीक्षामा रहेको एक गाडीमा एक्कासी आगलागी भएको छ । अत्तरियाबाट नेपालगञ्ज जानका लागि यात्रु खोजीरहेको गाडीमा एक्कासी आगलागी भएको हो। शुक्रबार बिहान साढे ७ बजेतिर कैलालीको गोदावरी नगरपालिकामा पर्ने अत्तरिया चोकमा रोकिराखेको बा ४ ख ५८६८ नम्बरको हायस गाड. . .