देशको खबर

अब कर्मचारीकाे दरवन्दी एक लाख ३८ हजार १७८ दरबन्दी कायम

काठमाडौँ, १२ पुस ।  सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार भएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही . . .


शिक्षकले पिट्दा १३ वर्षीय विद्यार्थीको मृत्यु, शिक्षक फरार

बारा,१२ पुस ।  बारामा शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ। पिट्ने शिक्षक फरार छन्। कलैया उपमहानगरपालिका १ स्थित नमूना निमाविमा अध्यनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारका क्रममा मृत्यु भएको खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।  शिक्षक सोनाला�. . .


परराष्ट्र मन्त्रालयको अर्को भूल : मृतकलाई श्रद्धाञ्जलि होईन बधाई

काठमाडौं, ११ पुस। परराष्ट्र मन्त्रालयले सार्वजनिक विज्ञप्ती निकाल्ने क्रममा अर्काे भूल गरेको छ । इण्डोनेशियामा आएको सुनामीबाट ज्यान गएकाहरु प्रति श्रद्धाञ्जलि अर्पण गरेको बारे जारी गरिएको विज्ञप्तीमा परराष्ट्र मन्त्रालयले गलत शब्द उल्लेख गर्दा मन्त्रालयको आलोचना सुरु भएको छ । विज्ञप्तीमा राष्. . .


नेपाल आइडल रवि ओडलाई मातृ शोक,आमाको करेन्ट लगेर मृत्यु

बिराटनगर पुष ११ , दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ । आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षकी विष्णाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । मेसिनको नाङ्गो तारमा छुँ. . .


लेडी पाकेटमारको बिगबिगी : बसमा यात्रुहरुकाे पकेट मार्ने दुई युवती पक्राउ

चितवन पुष ११ । सार्वजनिक बसमा यात्रुहरुकाे पकेट मार्दै गरेको अवस्थामा दुई युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले बीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बसकाे यात्रुकाे पाकेट मार्दामार्दै उनीहरूलाई  पक्राउ गरेके हाे । पक्राउ पर्नेमा भारतको कलकत्ता स्थित पुनापुर घर भई ह�. . .


मदिराले लट्ठ काङ्ग्रेस नेताले प्रधानाध्यापक र वडाध्यक्ष कुटे

गुल्मी । गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका छन् । नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्याल�. . .


आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै

नारायण काफ्ले काठमाडौँ, पुस ११ गते । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन कार्यसूचीका हिसाबले महत्वपूर्ण दायित्वका साथ सुरु हुँदैछ । संघीय संसद्को अधिवेशन सुरु भएको पहिलो एक व. . .


नेपाल मै यस्तो : कुखुराको खुट्टा भाँचेको अभियोगमा चार दिनदेखि हिरासतमा

बाँके, रासस । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्�. . .


पाँच हजार घुससहित वडा सचिव पक्राउ

खस्यौली– अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिए । पक्र. . .


ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

बैतडी । अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दि�. . .


कालिकाेटकाे पलाँता गाउँ रातारात खरानी, ८७ घर जले

कालिकोट, ९ पुस ।   कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्। आगलागीमा परि गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मर�. . .


भूकम्पले क्षतिग्रस्त धरहराको शिलान्यास बिहीबार

काठमाडौँ, पुस ९ गते । भूकम्पले क्षतिग्रस्त सुनधारास्थित ऐतिहासिक धराहराको नवनिर्माण कार्यको शिलान्यास यही विहीबार (मङ्सिर १२ गते) हुने भएको छ । धराहरा परिसरमै एक औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नवर्निर्माण कार्यको शिलान्यास गर्नुहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणक�. . .