आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थि. . .
नेपालगञ्ज, जेठ १९ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गम्भीर दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट�. . .
मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ । फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिध�. . .
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट वैकल्पिक प्रणालीको पठनपाठन सुरु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्�. . .
आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए । प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना. . .
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जातीय विभेद हटाउन सबैजनाले एउटै थर लेख्न प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलकै क्रममा उनले रूकुम पश्चिमको घटनाको चर्चा गर्दै यस्तो प्रस्ताव गरेका हुन् । श्रम गर्नेलाई हेपेर दलित भनेर हेप्ने र जातीय छुवाछुतका आधारमा प्रताडित गर्न नपाइ. . .
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ ज. . .
काठमाडौं । लकडाउनका कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरुपमा विद्युत्को बिल तिर्ने प्रणालीको विकास भएको छ । विपद्ले नयाँ नयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्न�. . .
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । धादिङ सुनौला बजारमा केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । राति ०९:३६ मिनेटमा उक्त धक्का महसुस गरिएको थियो ।. . .
मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले हाल जारी रहेको लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि लागु भएको लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे। यद्यपि लकडाउनमा प्रभावकारिता नहुदा र भारत नेपाल सिमामा नियन्त्रण नहुदा पछिल्ल�. . .
नेपालमा शनिबारसम्म कोरोनाभाइरस निको भएर घर फर्किने संख्या २१९ पुगेको छ। शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेक�. . .
आज थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए । उनले भने “कोरोना संक्रमण देखिनेमा पछिल्लो २४ घण्टामा ४ जना महिला र १८५ जना पुरुष . . .