नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । प्रदेश २ र प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभ. . .
सरोज ढुङ्गेल काठमाडौँ,जेठ १६ गते । विगत केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन अङ्कमा बढिरहेको छ । शुक्रबार मात्र नेपालमा थप १७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा १७० जनामा कोरोना पुष्. . .
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी जेठ १० गते भारतबाट आएका हुन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको कोरोना संक्रमणबाटै मृत्यु भएको हो ।. . .
आज थप १७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप १७० जनामा कोरोना संक्रमण देखिएको बताए । उनले कुल कोरोना संक्रमितको संख्या एक हजार २१२ पुगेको बताए । आज कोरोना देखिनेमा १६. . .
भोजराज कार्की सोलुखुम्बु, जेठ १६ गते । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । सन् . . .
कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर शुक्रबार घर फर्किएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किएका हुन । शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव. . .
रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच शुक्रबार झडप भएको छ । ईशनाथ नगरपालिकामा बिहीबार कोरोना पुष्टि भएका दुई जनालाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लान खोज्दा झडप भएको हो । ईशनाथ-७, जोकहामास्थित अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार सङ्क्रमण पुष्टि भएक�. . .
यो वर्षको बजेट अघिल्लो वर्षको बजेटभन्दा तुलनात्मक रुपमा सानो आयो । अघिल्लो वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोडको थियो । यो वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट आयो । यो करिब करिब ३.८० प्रतिशत कम हो । यद्यपि यो वर्षको बजेट वास्तविक रुपमै कम भने होइन । अर्धवार्षिक समीक्षा १३ खर्ब ८५ अर्ब ९६ करोड रुपैयाँ मा. . .
काठमाडौं । निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ-संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभ�. . .
कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम र संघीय मन्त्रालयसहित २६ क्षेत्रमध्ये उक्त संख्याको मन्त्रालयगत खर्चको आकार बढाइएको हो । बाँकी १० क्षेत्रको बजेट भने घटाइएको छ । यो वर्ष �. . .
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षकोभन्दा ५८ अर्बले कम हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार सार्वजनिक गरेको उक्त बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा न्यून हो । चालु आवका लागि सरकारले �. . .
सरकारले आज प्रस्तुत गरेको बजेटमा नेपालमा रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको छ । पूर्व पश्चिम रेलमार्गको बाँकी भाग सर्भे गर्न, काँकडभित्ता–इनरुवा खण्ड निर्माण थाल्न, रसुवागढी काठमाडौ, रक्सौल काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न, दक्षिण सिमानबाट इटहरी, बुटवल, को�. . .