विराटनगर । आज हरितालिका तीज । हिन्दु नारीहरूको प्रमुख पर्व तीजको रौनक घरदेखि मन्दिरसम्म देखिएको छ । तर यस वर्ष तीजको रंग केवल घर, आँगन र मन्दिर परिसरमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा समेत उत्तिकै छरिएको छ । बिहानैदेखि सामाजिक सञ्जाल खोल्नेबित्तिकै रातो रंगले आँखा तान्छ । फेसबुक, टिकटक, रिल्स र इन्स. . .
विराटनगर । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रीकालिन यात्राका लागि ३५ वटा बसहरु काठमाण्डौंका लागि छुट्थे । त्यति नै संख्यामा काठमाण्डौंबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे । सुविधायुक्त सार्वजानिक यातायात सेवा दिदैं आएका दिवा तथा रात्रीकालिन बसहरु गत भदौ १० गतेदेखि आउआउ रोकिएर स्ट. . .
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने �. . .
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३६५ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा. . .
काठमाडौं । उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन तथा आतिथ्यलगायत क्षेत्रमा नेतृत्व गर्दै आएका व्यवसायी तथा पेशागत व्यक्तित्वहरूलाई एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ मा सम्मान गरिएको छ । सिजन मिडियाको आयोजनामा भएको अवार्डको सातौँ संस्करणमा नेपालसहित विभिन्न एसियाली मुलुकका व्यवसायी तथ. . .
रसुवा । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ । उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो । एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ । प्रतिकूल �. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ अन्तर्गत सेमिफाइनलका सबै खेलहरू सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने फाइनल टोलीहरूको टुङ्गो लागेको छ। ‘बेस्ट अफ थ्री’ (Best of Three) ढाँचामा खेलाइएको सेमिफाइनल श्रृङ्खलामा उत्कृष्ट प्रद�. . .
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् । मधेश प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकस�. . .
काठमाडौं । राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो । राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ । बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नागरिक स�. . .
विराटनगर । मथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज विराटनगर सहित मधेस प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चौरचन पर्व �. . .
काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मन�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्�. . .