काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उजुरी �. . .
दाङ । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपालिकाको - ८ थारादेखि कालिमाटी गाउँपालिका-१ को लक्ष्मीपुरतर्फ जन्. . .
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोसी प्रदेश लगायत �. . .
विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (वेस्ट पुलिस अफ दी मन्थ) घोषित गरेको छ । विभागीय मूल्यमान्यता, आदेश निर्देशनको पूर्ण पालना गर्दै उच�. . .
काठमाडौं । आज विश्व सम्पदा दिवस मनाइँदै छ । विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले आज (शनिबार) सम्पदा दिवस मनाउन लागेको हो । सन् १९८३ देखि अप्रिल १८ तारिखबाट संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका सम्पदा क्षेत्रको संरक्षणका लागि जनचेतना फै. . .
विराटनगर । सीमावर्ती क्षेत्र रानी–जोगबनी नाकामा हुने अवैध गतिविधि, चोरी–पैठारी र राजस्व चुहावट नियन्त्रण गर्न मोरङ प्रशासन कडा रूपमा ‘एक्सन ’ मा उत्रिएको छ। शुक्रबार गरिएको दोस्रो पटकको आकस्मिक अनुगमनका क्रममा प्रशासनले व्यवसायीहरूलाई अन्तिम चेतावनी दिँदै स्पष्ट सन्देश दिएको छ । आइतबारपछि निर्द�. . .
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरले असोजदेखि ६–७ महिनाको अवधिमा भएका कार्य सम्पादन गर्नकासाथै समिक्षा गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर एसपी. . .
विराटनगर । विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचारपछि रकम अभावका कारण घर जान नपाएका शिव सदाको खर्च उद्योगी अरुण चौधरीले गरिदिएका छन् । सिजी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सका अध्यक्ष चौधरीले उपचार खर्च वापतको एक लाख तिरेपछि सदा अस्पतालबाट डिस्चार्ज भएका छन् । सिन्धुलीको दुधौ�. . .
सोनु कु. साह विराटनगर । नेपालमा गणतन्त्र स्थापनापछिको राजनीति बहुआयामिक र विविधतायुक्त छ । विशेषगरी मधेश प्रदेशले देशको राजनीतिक दिशा निर्धारणमा सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मधेश सदियौंदेखि नेपालको राजनीतिमा अग्रस्थानमा रहँदै आएको क्षेत्र हो। २०१५ सालको पहिलो आमनिर्वाचन होस् वा २०८२ को �. . .
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन् ।. . .
काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । संस्थाले यसलाई पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने दिशामा महत्व. . .
काठमाडौँ । षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको उक्त फिल्मको ट्रेलर आमा र छोरी बीचको कथा देखाइएको छ । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्. . .