देशको खबर

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, मोरङका एक जना थपिए

काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका . . .


आज विहानै थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७

नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी समेटिएको छ ।. . .


लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्ता पक्राउ

दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्�. . .


बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमित�. . .


मनिषा कोइरालाको एउटा ट्वीट: जसले भारतमा हंगामा मच्चायो, नेपालमा ‘स्यालुट’

काठमाडौं । भारतीय सिने उद्योग बलिउडमा मनिषा कोइरालाका दर्जनौं फिल्म चर्चित छन् । भारतमै संघर्ष गरेर बलिउडको फिल्मी क्षेत्रलाई उचाइ दिएकी उनी यतिबेला भारतीय मिडियाको निशानामा छिन् । मिडिया मात्र नभइ भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरु उनलाई चर्को गाली गरिरहेका छन भने नेपालीहरुले सम्मानका शब्दहर�. . .


काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको महसुस गरिएको छ । बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको महसुस गरिएको हो । भक्तपुरको अनन्तलिङ्गेश्वरलाई केन्द्र बनाएर ३.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .


प्रदेश नं २ को प्रादेशिक क्वारेन्टाइन सिल, संक्रमित भेटिएपछि जोखिम

जनकपुर । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिकै  बनाइएको प्रादेशिक क्वारेन्टाइनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टाइनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टाइनमा बसेका कोरोना शङ्कास्पदमध्ये पटकप. . .


नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भन्ने समाचार गलत,अस्पतालले निकाल्यो विज्ञप्ति

नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ | अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ । यसअघि विभिन्न अनलाइनह�. . .


लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । नयाँ नक्सामा ७५३ स्थानीय तह र देशको भौगोलिक, प्रशासनिक सिमाना छुट्टाइएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले देशको मानचित्र र मन दुवै बदलिएको बताएकी थिइन् । यसअघि प्रकाशन–चलन �. . .


सिरहाको मिर्चैयामा एक युवकको शव फेला

सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ इमलीडाडाँमा एक युवकको शव फेला परेको छ । शव ९ दिनअघि हराएका स्थानीय करिव ३५ वर्षिय सञ्जिवकुमार यादवको रहेको प्रहरीले जनाएको छ । यादव गत बैशाख २९ गते घरबाट हिँडेका थिए । मंगलबार गोठालाहरुले झाडिमा शव देखेर प्रहरीलाई सूचना दिएको इलाका प्रहरी कार्यालय मिर्�. . .


“कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क तोकिएको छैन” – स्वास्थ्य मन्त्रालय

काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्ति�. . .


स्वास्थ्य मन्त्रालय भन्यो “कोरोना परिक्षणको शुल्क तोक्न बाकि”

भुलसुधार: कोभिड-१९ को परीक्षण गर्दा शुल्क लाग्ने भनेर यस अघि प्रकाशित खबरमा त्रुटी भएको पाएपछी आवश्यक सुधार गरीएको छ । आगामी दिनमा समाचार प्रकाशन गर्दा थप सचेत हुने जानकारी गराउँदै उक्त समाचारबाट पर्न गएको असुविधा प्रति क्षमापार्थी छौं । - सम्पादक   अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१. . .