देशको खबर

राप्रपा नेपालद्धारा नेपाललाई हिन्दुराष्ट्र बनाउन दवाव

काठमडौँ, ६ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष थापाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग ग�. . .


राष्ट्रपतिसँग सत्तापक्ष र प्रतिपक्षका नेताहरुको भेटवार्ता

काठमाडाैँ, ६ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजाे साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्व�. . .


श्रीमानले बलात्कार गर्न खोजेको भन्दै मुद्दा दर्ता !

डोटी (रासस) । जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका  डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् । आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उहाँले प्रहरी कार्यालयमा फागुन �. . .


प्रियंकाले आशीषलाई ‘रोमान्टिक छु’ भनेपछि..

काठमाडौं । नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्की अभिनित गायक आशीष गौतम सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ को म्युजिक भिडियो सार्वजनिक भएको हो।  भिडियोमा नायिका कार्कीलाई भिजु पार्कीले साथ दिएका छन्। गीतमा आशीष र अञ्जु पन्तको स्वर समेटिएको छ। नृपेश उप्रेतील�. . .


विराटनगरका काेईराला परिवार वीरगन्ज पुगेर एकै मञ्चबाट भने : हामी एक भयौँ

वीरगन्ज , ५ फागुन । वीरगन्जमा शनिबार एकै मञ्चमा सहभागी भएका कोइराला परिवारका कांग्रेसका तीनजना शीर्ष नेताले आफूहरु एक भएको उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरुबीच अब कुनै मतभेद र विवाद नरहेको बताए । कांग्रेसको आगामी महाधि�. . .


काठमाण्डाैमा ४ रेक्टर स्केलको भूकम्प: कीर्तिपुर केन्द्रविन्दु

काठमाण्डाै। काठमाण्डाैकाे कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  शनिबार बेलुकी ८ बजेर ३४ मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ४‍  रेक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .


नेविसंघका छात्राले घेरे देउवालाई, भावी नेतृत्व महिलालाई दिनुपर्ने

काठमाडौं, ४ फागुन ।  नेपाल विद्यार्थी (नेवि) संघको भावी नेतृत्व महिलालाई दिनुपर्ने भन्दै छात्राहरूले दबाब दिन थालेका छन् । छात्राले ३२ वर्ष उमेर हद लगाएर भावी अध्यक्ष महिलालाई दिनुपर्ने पार्टी सभापति शेरबहादुर देउवालाई नै भेटर दबाब दिएका हुन् । नेविसंघका निवर्तमान महिला नेतृहरूको नेतृत्वमा छात्राह�. . .


सिरहा जिल्लामा स्वास्थ्य विमा शुरु, वीमा कार्यक्रम लागु गर्ने सिरहा ३८ औ जिल्ला

सिरहा, ४ फागुन । सरकारले स्वास्थ्य वीमा कार्यक्रम प्रदेश नं २ को सिरहामा पनि विस्तार गरेको छ । स्वास्थ्य वीमा बोर्डको आयोजनामा एक विशेष समारोहका वीच सिरहाको लाहानमा स्वास्थ्य वीमा दर्ता कार्यक्रम शुरु भएको हो । सिरहा कार्यक्रम लागू हुने ३८ औं जिल्ला हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष. . .


बैंकलाई ब्याजदर लचिलो बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । उनले बैंकलाई उत्प�. . .


प्रतिनिधिसभाद्वारा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित

काठमाडौं, ४ फागुन ।  संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ ।  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो । विधेयकमा प्रदेश र स्थानीय तहमा गएका �. . .


देशैभरी मौसम बदली, आगामी तीन दिनसम्म यस्तै अवस्था

काठमाडौं । आज देशभरीनै सामान्य देखि पूर्णतया वदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रहने तथा  पश्चिमी भूभागका अधिकांश स्थान  र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी र हिमाली भेगका अधिक. . .


धनुषामा ११ वर्षीया बालिकाको हत्या, आधा जलेको अवस्थामा शव फेला

धनुषा, ३ फागुन ।  धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी �. . .