पोखरा, २० साउन । विराटनगरका कवि मीनकुमार नवोदितसहित तीनजना कवि पोखरामा प्रस्तुत भएका छन् । पोखरा थिएटरसँगको सहकार्यमा विराट आदर्श साहित्यिक मञ्चको तेस्रो श्रृङ्खलाका रुपमा आयोजित कार्यक्रममा नवोदितसहित पोखराकी कवि सरस्वती श्रेष्ठ ‘सरु’ र स्याङ्जाका कवि मिलन समीर प्रस्तुत भएका हुन् । कार्यक्रममा. . .
राजविराज, २० साउन । । “आत्महत्या” गरेको भनिएकी राजविराज नगरपालिका १० माइती भएकी २७ वर्षिया कंचन कुमारी यादवको हत्या भएको दाबी गर्दै माइती पक्षले सोमबार शवसहित प्रदर्शन गर्दै दोषिमाथी कारवाहीको माग गरेका छन् । अघिल्लो दिन बिहान कंचनको मृत शरीर डाकनेश्वरी नगरपालिका १ स्थित आफ्नै घरको भान्सा कोठामा झ. . .
पूर्णप्रसाद मिश्र काठमाडौं, साउन २० । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि �. . .
यलु जोशी काठमाडौँ, साउन २० गते । के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ । मोबाइल गेममा बच्चाह�. . .
सिरहा, २० साउन । सिरहामा पछिल्लो डेढ महिनायता मात्रै डुबेर मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार असारमा वर्षाको पानी जमेको खाल्डाखुल्डीमा पाँचजना र एकजना खोलामा डुबेका थिए । साउन महिनामा खाल्डोमा चारजना बालबालिका, खोलामा एक/एक बालिका र महिला, पोखरीमा चारजना बालिका र दुईजना बालक डुबेका �. . .
काठमाडौँ, २० साउन । बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैल. . .
काठमाडौँ, १९ साउन । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो । सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनि�. . .
काठमाडौं , १९ साउन । आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी. . .
काठमाडौँ, साउन १९ गते । नेपालका कतिपय स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना छ । अधिकांश भेगमा भने सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, शनिबार �. . .
काठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिट�. . .
काठमाण्डौ,१८ साउन । शनिबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले शनिबार केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको महा�. . .
काठमाडौँ, साउन १८ गते । नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दाका अर्का कैदी सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले राजीमाथि सिमेन्�. . .