सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घिउलगायत अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथ भित्र गएको चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको हो । होम डेलिभरीमार्फत चामल, कर�. . .
काठमाण्डौ । समाज सेवा र मानव अधिकारमा महिला युवा सशक्तिकरण संस्थाले राहत वितरण गरेको छ । द फ्रिडम फण्डको आर्थिक सहयोगमा उक्त संस्थाले शुक्रबार काठमाण्डौ, ललितपुरमा बसोबास गरी दैनिक ज्याला मजदुरी गर्ने ९८ परिवारलाई राहत वितरण गरेको हो । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई न्यूनिकरण गर्नका लागि सरक. . .
आज साँझ थप ९ जनामा कोभिड-९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानमा अवस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोभिड-१. . .
लुकिछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो । सीमा क्षेत्रमा सुर. . .
जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए । जिल्ला समन्वय समितिका उपप्रमु�. . .
मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उ�. . .
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा र�. . .
भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु २ लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संय�. . .
आज शुक्रबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार ९ जना संक्रमित थपिएका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरीएको परीक्षण अनुसार ९ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापु�. . .
लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आबद्ध ३५ सदस्यको आज बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो । उहाँका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको बीमा गरिएको छ । बीमा गरेको १५ दिन. . .
के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ ? वा तपाईँसँग फरक क्षमता छ र त्यो क्षमता आम मानिसको हितमा प्रयोग गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने सरकारले तपाईँलाई आर्थिकरूपमा सहयोग उपलब्ध गराउनेछ र उक्त सीपलाई आम मानव समाजको हितमा प्रयोग गरिनेछ । �. . .
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन्। प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन्। वाणगङ्गा, गजेहडाकी बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजाय विना छुटेपछि पीडित परिवारसहित स्. . .