काठमाडौं साउन १७ , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । पहिलो परीक्षा भदौ २२ गते अनिवार्य अंग्रेजी विषयको हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विष. . .
भक्तपुर, साउन १७ । भक्तपुरको मध्यपुरथिमिमा करिब दुई दशकपछि दुर्लभ नेकू बाजा प्रयोगमा ल्याइएको छ । गुँला पर्वको प्रत्येक बिहान एक महिनासम्म चैत्य, बौद्धविहार परिक्रमा गर्नमा दुर्लभ मौलिक बाजाकारुपमा नेकू प्रयोगमा ल्याइएको हो । जंगली अर्नाको सिङबाट बनाइएको नेकूसँगै भेडाको सिङबाट निर्माण गरिएको च�. . .
देवबहादुर कुँवर काठमाडौँ, साउन १७ गते । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आउनुभएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उहाँको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्क. . .
काठमाडौं, साउन १६ । राजनीतिक दलहरुले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानहरुमा आउँदो मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउने विषयमा बिहीबार निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा दलका प्. . .
उदयपुर , साउन १६ असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको . . .
काठमाडौँ, साउन १६ गते । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्. . .
काठमाडौँ, साउन १६ गते । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मक�. . .
सुरेशकुमार यादव काठमाडौँ साउन १६ गते । नदी नालाबाट बाढीको बहाव कम र डुबान रोकिएपछि किसानले धान रोपाइँलाई तीव्रता दिएका छन । अहिले झन्डै गत वर्षको हाराहारीमा रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले दिएको जानकारी अन�. . .
नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री नियक्त गर्नुभएकाे हाे । नवनियुक्त मन्त्री भट्टराईकाे आजै दिउँसाे ४ बजे शपथग्रहण तय भएको जनाइएकाे छ । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी�. . .
काठमाडौं साउन १५ । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली सम. . .
काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई ज. . .
काठमाडौंं, १५ साउन । असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ। बुधबार मुलुकभर खिर भोजन ग. . .