देशको खबर

बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहद्वारा आगजनी

दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ। गाडीमा लागेकाे आगाे इलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा ख. . .


शिक्षाको अवस्था यस्तो : बिद्यालय एक शिक्षकको भरमा सञ्चालनमा

–सुशीला रेग्मी बेझाड ।  तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्य�. . .


मौसम जानकारी : केही दिन मनसुनी प्रणाली कमजोर हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जल त�. . .


नेपाल मै यस्तो : प्रेमिकासंग शारीरिक सम्पर्क राखिसकेर साथीलाई पनि सम्पर्क राख्न लगाएपछि…

प्रेम सुनार गुल्मी । एक बालिका र अर्की किशोरीमाथि भएको सामुहिक बलात्कारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला पक्राउ परेका तीन युवामध्ये एकले आफुले प्रेमिका बनाईएकी किशोरीलाई शारीरिक सम्पर्क राखेपछि अर्को साथीलाई पनि शारीरिक सम्पर्क राख्न लगाएको खुलेको छ । गुल्मीको भनभने घर भएका १९ बर्ष�. . .


अब कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने

काठमाडौं साउन २५ , कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ। गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशक�. . .


वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट , ३ जना घाइते

बिराटनगर साउन २५ , वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट भएको छ । बम बिस्फोट  हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। व्यस्त बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला सहित ३ जना घाइते भएको जनाइएको छ । घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अनुस�. . .


कर्मचारी संघ संगठनद्वारा छलफलमा रहेको निजामती सेवाऐन नमान्ने चेतावनी

काठमाडौँ, २५ साउन । निजामति कर्मचारीहरुले सरोकारवाला निकायसंग छलफल नै नगरिए ल्याईएको संघीय निजामति सेवा ऐन नमान्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै निर्मचारी कर्मचारी संगठनका प्रमुखहरुले सरोकारवालाले दिएको सल्लाहा सुझावलाई आत्मसाथ गर्नुको सट्टा मनोबल गिराउने काम भ�. . .


त्रिशूली दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

धादिङ,२४ साउन ।  धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि  ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै. . .


म्याग्दी केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । लुलाङ केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेशकुमार सर्माले बताए । यो पराकम्प नभई छुट्टै भूकम्प हो । म्याग्दी वरपरका जिल्लाहरूमा �. . .


‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’

काठमाडौं । नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ । युट्युब च्यानलमार्फत गीत. . .


पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान , भदौ २२ मा मात्र फर्कने

काठमाडौं, साउन २४ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । निजी कामका लागि भन्दै शाह आज बैंककतर्फ लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहले आफु नितान्त निजी काममा थाइल्याण्ड जान लागेको बताएका छन् । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्द्र र छोरी पूर्�. . .


प्रहरीले स्वयभूमा गोली हानी एक युवकलाई पक्राउ गर्यो

काठमडौं, साउन २४। प्रहरीले स्वयभूमा गोली हानी एक युवकलाई पक्राउ गरेको छ । स्वयंभूको झिँगु क्याफेमा रामेछाप जिल्ला लिखु गाउँपालीका ७ बस्ने वर्ष ३०को मिलन तामाङ्गलाई पक्रने क्रममा गोली प्रहार गरेको केन्द्रिय प्रहरी परिचाल कक्षका प्रहरी सहायक निरीक्षक बेद खड्काले बताउनुभयो । निजको घुँडा मुनी गोली . . .