देशको खबर

लहानमा बम विस्फाेट, ६ जना घाइते

अाज दिउसाे सिरहाको लहानमा बम विष्फोट भएकाे छ । लहानस्थित एक सुन चाँदी पसलमा भएकाे उक्त बम बिस्फाेटमा परि ६ जना घाइते भएका छन् । विकास सारडाकाे उक्त सुनपसलमा दिउसाे सुन किन्न अाएका एक युवाले पसलमा सामान छाडेर गएकाे केहि बेरमा बिस्फाेट भएकाे बताएकाे छ । विस्फाेटका घाइतेहरूकाे स्थानीय सप्तऋषि अस्पतालम�. . .


गभर्नरकै संरक्षणमा राष्ट्र बैंकमा लुकाइएको थियो फाइल, अख्तियारको दबाबपछि मात्र प्रहरीमा 

काठमाडौँ, ९ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट ब�. . .


नेपाली खेलाडी जगजीत अष्ट्रेलियन फुटवल क्लबमा

विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् । उन�. . .


प्रधानमन्त्री केपी ओली चैत २३ देखि भारतयात्रामा

काठमाडौँ- प्रधानमन्त्री भएपछि केपी ओलीले पहिलो विदेश यात्रामा भारत प्रस्थान गर्ने निश्चित भएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि तीन दिनको समय तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चैतको अन्तिम साता प्रधानमन्त्री ओली भारत जाने लगभग निश्चित भए पन�. . .


विराटनगरकी मान्सीका कवितामा न्युयोर्कको जीवन्त तस्बिर

काठमाडौं–  विराटनगरको बालकल्याण विद्यामन्दिर, काठमाडौँको बुढानिलकण्ठ स्कुल, अमेरिका मिचिगनको कालामाजु कलेज हुँदै न्युयोर्कको पेन इन्टरनेसनलसम्मको यात्रा २० वर्षकै उमेरमा तय गरिन् मान्सी दाहालले। कालामाजु कलेज पढ्दापढ्दै उनको रुचि कवितामा गहिरियो र उनी पेन इन्टरनेसनलमा इन्टर्न बन्न पुगिन्। स्. . .


प्रहरीलाई नै घुस दिन खोजेपछि पक्राउ परिन शर्मिला !!

८ चैत काठमाडौं । बसमा माकेटमार गर्दा गर्दै रंगेहात पक्राउ परेका पाकेटमार पतिलाई छुटाउन प्रहरीलाई ३ लाख रुपैयाँ घुस दिने भन्दै प्रहरीलाई नै अलमल्याउन खोज्ने युवतीलाई पक्राउ गरीएको छ। गत बुधबार पक्राउ परेका धुलिखेल निवासी विवेक लामाले कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको ख�. . .


हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर, चैत ८ । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थ. . .


एसइई परीक्षा पहिलो दिन देशभर शान्तिपूर्ण

भक्तपुर, चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबा�. . .


युवती बेच्न भारत लैजान लाग्दा एक भारतीय नागरिक पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय ध्रुव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीय. . .


नागरिकता प्राप्त रोबोट सोफिया काठमाडौंमा (तस्बिरमा हेर्नुहोस सोफिया)

काठमाडौं । साउदी अरेबियाको नागरिकता प्राप्त रोबोट सोफियाले बुधबार राजधानीमा मानिसहरुसँग अन्तरक्रिया गरेकी छन् । संयुक्त राष्ट्रसंघीय  विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको कार्यक्रममा सोफियासँग यूएनडीपीका नेपाल निर्देशक रिनाउडले प्रश्नहरु सोधेका थिए । [caption id="attachment_50248" align="alignnone" width="720"] तस्बिर : राजन. . .


एनआईसी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

काठमाडौं । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । मुलुकभरिका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट जतिपटक पै�. . .


सरकारको कामको प्रगती भएको छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दाबी गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पार्नुभयो । �. . .