काठमाडौं, फागुन २९ गते । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरे�. . .
नारायण ढुङ्गाना काठमाडौँ, फागुन २९ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको सीमा जोडिएको देशमा कोभिड–१९ फैलिएकाले विश्व स्वास्थ्य सङ्गठनले जोखिम देशको सूचीमा नेपाललाई पनि राखेको छ । त्यसैले �. . .
काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका सांसदहरुले संसदका बैठक र विद्यालयहरु बन्द गर्न माग गरेका छन् ।प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कोराना भाइरसलाई देखाउँदै संसद र विद्यालयहरु बन्द गर्न माग गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले �. . .
काठमाडौं, फागुन २९ । आज विश्व मिर्गाैला दिवस । मिर्गौला स्वास्थ्यको लागि विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरि नेपालमा पनि यो दिवस मनाईदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरेको छ । यस वर्षको दिवसको नारा ‘मिगौंला स्वास्थ्य सबैको लागि, सब. . .
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आठौँ दिन अपेक्षित गतिमा स्वास्थ्य सुधार भइरहेको छ । हिँडडुल र नियमित व्यायाम गर्नुका साथै प्रधानमन्त्री ओलीले आफैँले दाह्री काट्नुभएको छ । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बुधबार साँझ जारी ग. . .
मुकुन्द गैरे काठमाडौं, फागुन २८ गते । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन हुने गरेको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कारोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न �. . .
कारोना भाईरसको उद्गम स्थल चीनको वुहानमा कोरोना संक्रमण नियन्त्रणमा आएको घोषणा भएपछि नेपाल सरकारले भने कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने बताएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कोरोना भाईरसबाट कोही संक्रमित भए�. . .
काठमाडौं, फागुन २८ । यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गर्दै यातायात व्यवस्था विभाग घेर्न पुगेसंगै विभागले यस्तो सेवा रोक्न भन्दै सूचना जारी गरेको छ । विभागले अन्य प्रयोजनका सवारीले भाडाको. . .
सुरेशकुमार यादव काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घोषणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब नफुट्ने भन्दै गीताको पुस्तक छोएर कसम खानु भएको छ । सो कार्यत्रममा पशुपति शम्शेर राणा, कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनीले सो कसम खानु भएक�. . .
महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई �. . .
काठमाडौ, फागुन २८ गते । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले लमजुङ स्थायी घरभै काठमाडौं जडिबुटीको सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने गुरुङ प्रतिबन्धित विप्लव सम�. . .
एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्। तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधा�. . .