काठमाडौं । काठमाडौंको रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरेको हो । न�. . .
रमेश लम्साल काठमाडौँ, चैत २ गते । देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु ६ अर्ब ६१ करोड बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ विषयक अध्ययन प्रतिवेदनअनुसार नेपालले भारतबाट आर्थिक वर्ष २०७५÷. . .
केशवराज पौडेल काठमाडौं, चैत्र ३ गते । माक्सको कालोबजारी भैरहेको विशेष सूचनालाई पछ्याउँदा नेपाल प्रहरीले तीन दिनमै ठूलो सफलता हात पारेको छ । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान माक्स बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० विष्णुदेवी करिब ८ लाख ४९ ह�. . .
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले सोमबार बिहानदेखि रातिसम्मको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। भने देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । यसैगरी, महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागहरुमा आं�. . .
सिरहा । भित्री सडकखण्ड अन्तर्गत सिरहामा नपा २२ मा स्कूलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध। १ ख ३५७ नम्वरको बसको ठक्करबाट सिरहा नपा २२ बङ्गठिायाका नरेशकुमार सिंहको २ वर्षिय छोरा पंगजको घटनास्थलमै मृत्यु भएको हो । बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको जिल्�. . .
भर्खरै कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको हो। पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन।. . .
काठमाडौं, चैत्र २ गते । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको बिषयमा छलफल गर्न काठमाडौं बोलाएको छ । नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ बोलाएको हो । कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर ज. . .
घरबहाल सरोकार महासंघ नेपालले सरोकारवाला पक्षसँग समन्वय गरी घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना भाइरसका कारण पर्यटन व्यवसाय लगायतका अन्य व्यवसायहरु धरासायी बन्दै गरेको अवस्थामा तीनै तहका सरकार मातहतका निकायले सरोकारवाला पक्षसँ�. . .
ललितपुर : ताल्छिखेलस्थित ब्लुबर्ड सेकेन्डरी स्कुलका शिक्षक दीपेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १० मा अध्ययनरत १५ वर्षीय सन्दीप पुनलाई मुक्का, लात्ती र पाइपले प्रहार गरेको आरोप उनीविरुद्ध लागेको छ । बालकले अपशब्द प्रयोग गरेका कारण आफूले पिटेको बयान शिक्षक थापाले प्रहरीमा दिएका छन् । �. . .
महोत्तरी । यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो । यसपालि हिउँदका पुस, माघ र फागुनमा पानी परेकाले बालीनाली राम्रो हुने किसानको विश्वास . . .
आजभोलि हाम्रा लागि एउटा नयाँ शब्दावली परिचित हुन पुगेको छ । त्यो शब्दावली हो ‘सेल्फ क्वारेन्टाइन’ । झन्डै १ महिनादेखि यो शब्द चर्चित बन्न पुगेको हो । यसअघि खासै नसुनिने गरेको यो शब्द चीनको ऊहान शहरबाट कोरोनाभाइरसको संक्रमण फैलिएपछि बढी प्रयोगमा आएको छ । हालै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्�. . .
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बारे जानकारी दिन सरकारले आजबाट निःशुल्क टोल फ्री नम्बर सञ्चालन गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब टोल फ्री नम्बर १११५ मा फोन गरेर कोरोना भाइरसबाट सूचना लिन तथा परामर्श गर्न सकिनेछ। महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार यो सेवा २४ स�. . .