काठमाडौं, चैत ३ – उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो । तर निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यसको औ. . .
खोटाङ, चैत ३ गते । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात शुरु गरिएको छ । यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गराएको हो । विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार�. . .
महोत्तरी, ३ चैत । २५ लाख रुपैयाँ लट्री परेको भन्दै ठगी गर्नेलाई ४ जना महोत्तरी र धनुषाबाट पक्राउ परेका छन्। लबन्दी–४, का इन्दलाल चौधरीलाई लट्री परेको भन्दै पैसा माग गर्ने १ जना महोत्तरीको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । महोत्तरी सम्सी गाउँपालिका–७, का रामजी यादवलाई ठगी गरेको आरोपमा इलाका प्रहरी �. . .
काठमाडौं, ३ चैत । आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाकाे लागि हुनेछ । विश्व क्रिके�. . .
काठमाडौं, २ चैत । शुक्रबार नेपाली राष्ट्रिय महिला खेलाडी साबित्री भण्डारी र अनिता बस्नेत मल्दिभ्समा हुने महिला फुटसल लिग खेल्न गएका छन् । उनीहरुले त्यहाँको पुलिस क्लबबाट फुटसल खेल्नेछन् । उनीहरुले यसअघि पनि माल्दिभ्सबाट फुटसल खेलिसकेका छन् । अघिल्लो संस्करणमा राम्रो प्रदर्शन गरेकाले यसपटक पनि उ�. . .
नेपाली क्रिकेट इतिहास कै सबै भन्दा ठुलाे सफलताकाे रूपमा नेपालले अन्तराष्ट्रिय वान डे मान्यता पाएकाे छ । आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाइ पराजित गर्नुका साथै अर्काे भएकाे खेलमा नेदरल्याण्डले हंगकगंलाइ पराजित गरेपछि नपालले वान डे मान्यता पाएकाे हाे । प्ल�. . .
रामेछाप,१ चैत । रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । ज्यान हुनेमा सर्लाही मलगंवा नगरपालिकाका २४ वर्षीय इन्जिनियर शैलेन्द्र यादव र हेल्पर सिन्धुली मेलम्ची नगरपालिका वडा नं ११ का २५ वर्षीय राजु दुलाल रहेका छन गोकुलगंगा गाउँपालिका –१, मूलडाँडामा सडक नाप्ने क्रममा . . .
लिबाङ, रोल्पा, चैत १ गते । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श�. . .
काठमाडौं, १ चैत । काठमाडौंको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिकाका लामालाई बुधबार राति प्रहरीले होटल पशुपति भिजन नजिकैबाट पक्राउ गरेको हो । गोली कसलाई र किन चलाएको भन्ने बारे केही खुलेको छैन । लामालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको क�. . .
काठमाडौं, १ चैत । सरकारले बिहीबारदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर�. . .
काठमाण्डौ, १ चैत । नेपालमा अन्तराष्ट्रिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत्र २३, २४ र २५ गते नेपालमा ‘अन्तराष्ट्रिय चिया महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । मुलुकलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्न सघा. . .
सुमन सुस्केरा विराटनगर, ३० फागुन । बुधवार विहानै ७ बजे बिराटनगर महानगरपालिकामा झण्डै १५ जना महिलाहरु आफ्नो साना नानी च्यापेर भेला भएका थिए । बच्चा रुँदै गरेको अनी कतिका श्रीमान पनि सँगै आएका । त्यही बिचमा आउनु भएकी सुदिन देवि मण्डल पनि सानी नानी च्यापेर त्यहीँ देखिनुभयो छोरी जन्माएपछि आउन भनेर महानग�. . .