देशको खबर

गरिखानेको कथा : विद्यालयको जग्गा भाडामा लिएर केरा खेती

चाँदनी आचार्य लम्की, कात्तिक १९ गते । विद्यालयको जग्गा ठेक्कामा लिएर तीनवर्ष देखि केरा खेती गर्दै आउनु भएकी कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का मालती बिकले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्ला विकास समन्वय समिति कैलालीका सदस्य समेत रहेकी बिक यतिबेला घोडाघोडी नगरपालिका – ८ तारानगरमा रहेक�. . .


राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश नं १, तिलक परियार ,प्रदेश नं २, विष्णुप्रसाद प्रसाई ९प्रदेश. . .


निर्दयी श्रीमान, जसले श्रीमतीको अनुहार उम्लिएको तेलमा डुबाइदिए

सिन्धुली । दुधौली नगरपालिका–४ एकहटिया निवासी ३५ वर्षीय रितु सदा (मुसहर)ले ३२ वर्षीया श्रीमती आशा सदाको अनुहार उम्लिरहेको तेलमा डुबाएर गम्भीर घाइते बनाएका छन् । घरायसी विवादमा रितुले शनिबार राति श्रीमतीको अनुहार माछा तारिरहेको तेलमा डुबाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्र�. . .


करणी उद्योगको अभियोगमा कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । आइतबार शुरु भएको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आद�. . .


बेलायती संसदमा ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको प्रवर्द्धन गरिने

काठमाण्डाै ।  बेलायती संसदमा 'नेपाल भ्रमण वर्ष २०२०' अभियानको प्रवर्द्धन गरिने भएको छ । हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ् लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशक. . .


डाक्टर गोविन्द केसी १७ औं पटक अनसन आजदेखि बस्ने

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी सोमबार (आज) देखि अनसन बस्ने भएका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । डा केसीले आफ्नो १७ औं अनसनका लागि केही दिन अघि देखि काठमाडौं मा अनसन स्थलको खोजिमा समेत लागेका थिए । उनक. . .


म्याग्दीमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । म्याग्दीमा आइतबार साँझ भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७ बिममा ग १ ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए । बसले च्यापेको अवस्थामा तीन जना महिला र एक ज�. . .


प्रदेश प्रमुख पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्यायोः कांग्रेस

काठमाडौ ।  आइतबारको मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गलत निर्णय लिएको बताए । उनले भने, “सरकारले पूर्वाग्राही ढंगले काम गर�. . .


सुकुटे दुर्घटना: मृतकको संख्या १७ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको धुलिखेल अस्पतालमा मृत्य�. . .


व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

काठमाडौँ ।  व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ ।  मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ । सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम ल�. . .


आइपुग्यो सेनाको नयाँ कार्गो जहाज, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली सेनाको नयाँ कार्गो जहाज सियन २३५—२२० काठमाडौं आइपुगेको छ । सन् २०१७ मा खरिद सम्झौता भएको जहाज शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुई वर्षअघि भएको सम्झौता अनुसार नयाँ कार्गो जहाज इन्डोनेसियाबाट काठम. . .


छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, काठमाडौँको गुहेश्वरी यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ  ।  छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।  छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा छठ पर्व मनाइएको छ।  छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अ�. . .