देशको खबर

अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

काठमाडौँ, माघ ३ गते । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो । पछिल्लो पाँच वर�. . .


साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख पक्राउ

काठमाण्डौ,माघ ३ । गत वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ । बिशालबजारस्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले मुख्य अभियुक्तको रुपमा पक्राउ गरेको हो । भारतीय नागरिक गोयललाई गैरीधाराबाट प्रहरीले पक्राउ गरेको हो । �. . .


सरकारले मन्त्रिपरिषद बैठक बोलायो, प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी

काठमाडौँ,माघ ३ । प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारले मन्त्रिपरिषद बैठक बोलाएको छ । लामो समयदेखि स्थगित हुँदै आएको बैठक बुधवार बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने सरकारले तयारी गरेको हो । राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश प्रमुख नियुक्ति गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्ज�. . .


माओवादी केन्द्रले बाड्यो सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय परिवारलाई न्यानो कपडा

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दि�. . .


अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौँ, माघ २ गते ।  त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि ने�. . .


अष्ट्रेलियाका एक जोडीले सगरमाथामा गएर बिवाह गरे

काठमाडौं । सबैलाई आफ्नो विवाह सम्झनालायक र महत्वको बनाउने चाहना हुन्छ । त्यस्तै चाहना बोकेका अष्ट्रेलियाका एक जोडीले विश्वको सबैभन्दा उच्च शिखरमा अत्यन्तै चिसोका बाबजुद विवाह रचेको डेलीमेलले जनाएको छ । ३२ वर्षीया हैदी टर्नेन र ३१ वर्षीय टम रेइनले ९ दिन लामो ट्रेकिङपछि सगरमाथा पुगेर विवाह गरेका छन् . . .


दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय सुनायो

काठमाडौं । सांसद दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय हुने पाटन अदालतको फैसला सदर गरेको छ । मंगलबार न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले पुरानो फैसला सदर गरेपछि मनाङे अब जेल जानुपर्ने भएको छ । २०६१ सालमा चक्रेमिलन लगायत समूहलाई दीपक मनाङे समूहले खुकुरी प्रहार गर्दै चक्. . .


शिवजीको बुटी भन्दै गाँजाको व्यापार गर्ने पक्राउ

काठमाडौं । शिवजीको बुटी भन्दै पशुपतीमन्दिर परिसरमा गाँजाको व्यापार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन्। एक महिनामा प्रहरीले ३० भन्दा धेरै व्यक्तिहरुलाई पक्राउ गरेको छ। मंगलबार प्रहरीले बनकालीबाट लागूऔषध गाँजा सहित सोनाम तामाङलाई पक्राउ गरेको छ। पशुपति बनकालीबाट लागुऔषध गाँजा बिक्रिबितरण गर. . .


आज पनि बस्न सकेन मन्त्रिपरिषद बैठक

काठमाडौं । आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक भोलिका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् । बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी गराए ।. . .


११२ मा डायल गर्दा एम्बुलेन्समा फोन जाने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स निर्देशका २०७३ कार्यान्वयन गरेर यो व्यवस्था गर्न लागेको हो । मन्त्रालयले ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढाएको छ । एम�. . .


आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालीका १८ कटानकी एक महिलाले आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षिया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालीका २ देहीमाडौंका २५ व�. . .


कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालय बन्द गराउन प्रस्ताव

-प्रकाश सिलवाल(रासस) काठमाडौं । कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्. . .