काठमाडौँ, साउन १५ गते । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परि�. . .
टीकापुर साउन १५ – कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्। उनले सोमबार अपरान्ह्र तीन बजेतिर घरको कोठा भित्र छोरालाई पासो लगा�. . .
काठमाडौं, १५ साउन । सरकारले स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्ने हिसाबले समायोजनको प्रकृया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमध्ये स्थानीय तहलाई प्राथमिकतामा राखेर समायोजन प्रक्रिया अघि बढाएको प्रवक्ता सुरेश अधिकारीले बताए । मन्त्रालयले आइतबार �. . .
काठमाडौँ, साउन १५ गते । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घरडेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै. . .
काठमाडौं, १५ साउन । संसदीय सुनुवाइ समितिमा भएको विवादमा नाटकीय परिवर्तन आए दीपकराज जोशी प्रधानन्यायाधीश हुने सम्भावना अझै पनि छ । तर, समितिले उनलाई अस्वीकृत गरेमा वा त्योभन्दा अघि राजीनामा दिएमा नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्नेछ । आजको नयाँ पत्रिका लेख्छ–यसका ला�. . .
काठमाडौँ, साउन १४ गते । सरकारले प्रदेश तहमा रहने कर्मचारी दरबन्दीको संख्या थप गरेको छ । सात वटा प्रदेशमा गरी २१ हजार ३९९ जना कर्मचारी रहने गरी प्रदेश तहमा कर्मचारीको दरबन्दी कायम गरिएको छ । सरकारले यस अघि संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गर्दा प्रदेशमा १५ हजारको हाराहारीमा मात्र कर्मचारी रहने जनाएको . . .
काठमाडौँ, साउन १४ गते । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्च�. . .
काठमाडौँ, साउन १४ गते । नागरिकता, व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा कोषसँग सम्बन्धित मोबाइल एप्लिकेशन ‘थाहा छ ?’ सञ्चालनमा ल्याइएको छ । अक्सफामको सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) ले यो एप्लिकेशन सञ्चालनमा ल्याएको हो । यस एप्सले नागरिकता, एकल महिला सुरक्षा कोषबारे कानु. . .
काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाल�. . .
सिमकोट, साउन १४ गते । सामान्यतया शिक्षकले विद्यार्थीको हाजिर गर्छन् तर यहाँको एक विद्यालयका विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने, कक्षामा शिक्षकको उपस्थितिदेखि अन्य गतिविधिको फाराम भर्ने गरेका छन् । शिक्षा सुधारका लागि विद्यार्थीको मात्र नभएर शिक्षकको . . .
लमजुङ, साउन १४ । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन् । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन् । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आईपुगेका हुन् । खड्कालाई गा�. . .
रुपन्देही, १४ साउन । चट्याङ लागेर बालिकाका ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार तिलोत्तमा नगरपालिका १० बेहोराकी १२ वर्षीय दीपिका ज्ञवालीको चट्याङ लागेर आइतबार साँझ ज्यान गएको हो ।आमासँग खेतमा घास लिन गएका बेला दिपिकालाई चट्याङ लागेको थियो । उनको उपचार गराउन अस्पताल लैजादै गर्दा बा�. . .