देशको खबर

सरकारद्वारा डा केसीलाई अनसन तोड्न आग्रह

सरकारले डा गोविन्द केसीलाई अनसन तोड्न गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनालीले आज विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना भाइरसले मुलुक आक्रन्त भएको हालको अवस्थालाई आत्मसात गर्दै अनसन तोड्न आग्रह गर्नु भएको हो । उहाँले सरकार केसीले . . .


कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसको भोलि आइतबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाई (खनपरुदे प्रकाहा) को यही असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिन�. . .


नेपालमा आज एकै दिन ५ हजार बढि संक्रमण

नेपालमा आज एकै दिन ५ हजार भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गको क्रममा पछील्लो २४ घण्टा भित्र ५ हजार ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको जनाएको छ । यसै गरि सो समयमा १४ जनाको मृत्यु भएको छ भने १२ सय २९ जना संक्रमणमुक्त भएका छन् �. . .


रानीपोखरी निर्माण सम्पन्न: यस वर्षको तिहारमा खुल्ने

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको . . .


कोरोना कहरमा नेपाल : माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन

कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा हुने नदेखिएको हो । गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा ‘कोरोनापछि पशुपालनको मुद्दा र समाधान’ कार्यपत्र प्रस्तुत ग�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ६२

१. प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने समझदारी पत्रमा कहिले हस्ताक्षर गरियो ? --- २०७७ असोज १९ गते २. अफगानी क्रिकेट खेलाडी नाजिबुल्लाह तर्काइको कार दुर्घटनाको कारणले कहिले निधन भयो ? --- २०२० अक्टोबर ६ ३. जनकपुरद. . .


टोखा नगरपालिकामा सङ्क्रमित १३ सय नाघ्यो

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् । यस्तै,. . .


सातामा दुई दिन बिदा दिने प्रस्तावको होटल सङ्घद्वारा स्वागत

पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागतयोग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई पारित. . .


गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द

गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रबार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिनुभयो । उक्त सूचनामा नेपाल सरकारले अत्या�. . .


‘बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजिन्छ’

अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायत महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन् । त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले शुक्रबार आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्. . .


प्रेस सङ्ग्रहालयको स्थापना हुँदै

प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन समेत आह्वान गरेको छ । सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्र�. . .


डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइकेसहित पक्राउ

सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीक�. . .