देशको खबर

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौँ, कात्तिक २१ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशस�. . .


पक्राउ परेका पूर्वमन्त्री आलमद्वारा बम घटना नै अस्वीकार

कुमार विवेकानन्द मिश्र/सञ्जयकुमार मिश्र गौर, कात्तिक २१ गते । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेका छन् । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफू. . .


काठमाडौँ–तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट

भउचप्रसाद यादव काठमाडौँ, कात्तिक २० गते । काठमाडौँ–तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफि�. . .


भारतले नयाँ नक्सामा नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि राखेपछि चर्कियाे सीमा विवाद !

काठमाण्डौ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै. . .


इँटा भट्टामा काम गर्ने मजदुरको बयान : ३ घण्टा लगाएर जलाइएको थियो घाइते र मृतकलाई

रौतहट । रौतहट बम काण्डका आरोपी मोहमद अफ्ताव आलमले घटना लुकाउन कतिसम्मको क्रुर हर्कत गरेका थिए भनेर घटनाका एक साक्षीले प्रहरीसमक्ष बयान दिएका छन् । रौतहटकै राजपुरमा २०६४ साल चैत २७ गते साँझ ६:३० बजे बम बनाउने क्रममा बिस्फोट हुँदा मृत्यु भएकाहरूलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा �. . .


मंसिर १४ गते कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

–नारायण न्यौपाने/अशोक घिमिरे काठमाडौं– आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ व�. . .


गरिखानेको कथा : विद्यालयको जग्गा भाडामा लिएर केरा खेती

चाँदनी आचार्य लम्की, कात्तिक १९ गते । विद्यालयको जग्गा ठेक्कामा लिएर तीनवर्ष देखि केरा खेती गर्दै आउनु भएकी कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का मालती बिकले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्ला विकास समन्वय समिति कैलालीका सदस्य समेत रहेकी बिक यतिबेला घोडाघोडी नगरपालिका – ८ तारानगरमा रहेक�. . .


राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ

काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश नं १, तिलक परियार ,प्रदेश नं २, विष्णुप्रसाद प्रसाई ९प्रदेश. . .


निर्दयी श्रीमान, जसले श्रीमतीको अनुहार उम्लिएको तेलमा डुबाइदिए

सिन्धुली । दुधौली नगरपालिका–४ एकहटिया निवासी ३५ वर्षीय रितु सदा (मुसहर)ले ३२ वर्षीया श्रीमती आशा सदाको अनुहार उम्लिरहेको तेलमा डुबाएर गम्भीर घाइते बनाएका छन् । घरायसी विवादमा रितुले शनिबार राति श्रीमतीको अनुहार माछा तारिरहेको तेलमा डुबाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्र�. . .


करणी उद्योगको अभियोगमा कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । आइतबार शुरु भएको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आद�. . .


बेलायती संसदमा ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको प्रवर्द्धन गरिने

काठमाण्डाै ।  बेलायती संसदमा 'नेपाल भ्रमण वर्ष २०२०' अभियानको प्रवर्द्धन गरिने भएको छ । हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ् लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशक. . .


डाक्टर गोविन्द केसी १७ औं पटक अनसन आजदेखि बस्ने

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी सोमबार (आज) देखि अनसन बस्ने भएका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । डा केसीले आफ्नो १७ औं अनसनका लागि केही दिन अघि देखि काठमाडौं मा अनसन स्थलको खोजिमा समेत लागेका थिए । उनक. . .