कैलाली, २२ असार – कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवा�. . .
काठमाडौं,२२ असार– मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बेनी-जोमसोम-कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३. . .
काठमाडौँ, २२ असार । अनशनको छैटौं दिन डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को ‘आईसीयू’ मा राखिएको छ । उनले आईसीयूमै अनशन जारी राखेका छन् । पाँच दिनसम्म कभर्डहलमा अनशन बसेका उनलाई बुधबार उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक ड�. . .
नुवाकोट, रासस । झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो । सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी. . .
काठमाडौँ (रासस) । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७:२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख लोकविजय अधिकारी�. . .
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान आफ्ना घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँ�. . .
काठमाडौं । विगत ६ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा राखिएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै उनी जुम्लामा विगत ६ दिनदेखि आमरण अनसनमा छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै उनी जुम्लास्थि�. . .
डोटी, २० असार । करेन्ट लागेर ज्यान गुमाएका डोटीको आदर्श गाउँपालिका –१, चासीगाउँका चार जना युवाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ ।मृतकहरु चारै जना एकै गाउँका भएकाले सामूहिक अन्त्येष्टि गरिएको स्थानियबासी राजेन्द्रबहादुर खड्काले बताउनुभयो ।ढिलो गरी पोष्टमार्टम गरिएकाले उनिहरुको बुधबार साँझ दिपा�. . .
काठमाडौँ, असार २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुँदैछ । पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि अहि. . .
काठमाडाैं.२० असार । पछिल्ला दुई दिनमा भएको वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले संकलन गरेको तथ्याङक अनुसार पछिल्ला दुई दिनमा कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ । भने एक जना घाइते. . .
काठमाडौ, २० असार । वर्षायामको शुरुवातमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । अघिल्लो वर्ष भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष हप्तामा दु�. . .
सुर्खेत, १९ असार। सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अ�. . .