धादिङ, १४ असार । पहिरोमा परी एकै घरका तीनसहित चारजनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् । धादिङको खनियाबास गाँउपालिका–५ मा रहेको सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनीने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमती ३६ वर्षकी बसोधा, ५ वर्षीया छोरी सरस्वती र १० वर्षीया छोरी. . .
काठमाडौं, १४ असार । धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवन गर्दा बुधबार बिहान ४ जनाको मृत्यु भएको छ । आधा दर्जन बढी सिकिस्त छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र क�. . .
हेटौंडामा मोवाइल पसलबाट अश्लिल भिडियोको बिक्री पनि हुँदै आएको खुलेको छ । हेटौंडाको विभिन्न ठाउँमा मोवाइल मर्मत तथा बिक्री पसलमा प्रहरीले छापा मार्दा अश्लील भिडियोको कारोबार पनि भएको फेला पारेको हो । विभिन्न पोर्न साइटबाट डाउनडोल गरी बिक्री गर्ने सातजना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । ह. . .
फलेवास, रासस । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारी. . .
धनगढी,रासस । श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ । प्रेमीसँग मिलेर २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गर्ने कञ्चनपुर पुनर्वास नगरपालिका—२ की लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नग�. . .
भरतपुर । चितवनको पदमपुरमा एक महिला फिल्मी शैलीमा बलात्कृत भएकी छन् । प्रहरी बनेर आएका दुई युवकले कमला नाम परिवर्तन बलात्कृत भएकी हुन् । हामि प्रहरी हौँ भन्दै बुधबार साँझ कमलाको घरमा दुई युवक आएर उनको श्रीमानलाई कुटपीट गरेर श्रीमतीलाई नजिकको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । कमलालाई ती. . .
चितवन (रासस) । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा प�. . .
काठमाडाैं, १३, असार । पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने केष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो । पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा. . .
काठमाडौं, १३ असार । संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाउने तयारी गरेको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारी आफूखुसी विदेश भ्रमणमा निस्किने तथा मर्यादाबाहिर रहन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमन गर्न लागेको हो । भ्रमण नियमन गर्न ‘स्थानीय तहका पद�. . .
काठमाडौं, १३ असार । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ । ३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा निय. . .
दमौली, १३असार । पृथ्वी राजमार्गको दमौली–मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ४ जनाको ज्यान गएको छ ।ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काका अनुसार आँबुखैरनीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ३०७३ नम्बरको बसले विपरीत . . .
काठमाडौँ, असार १२ गते । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने �. . .