देशको खबर

डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती

हरि वास्तोला  दैलेख, असार ८ । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बासमात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजा रेष्टुरा�. . .


प्रधानमन्त्री केपी शर्मा ओली आज तीब्बतको ल्हासा पुग्ने कार्यक्रम

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज तीब्बतको ल्हासा पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । त्यहाँको पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्नुका सार्थ उहाँले कृषि परियोजना निरीक्षण गर्ने कार्यक्रम रहेको परराष. . .


नेपालमा घुम्न पर्यटक आउने संख्यामा वृद्धि , चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, असार ८ गते । सन् २०१८ को सुरुवातदेखि नै पर्यटक आगमन वृद्धि भइरहेकोमा पाँचौँ महिनासम्म पनि यो कायम रहेको छ । अध्यागमन विभागका अनुसार मेसम्म चार लाख ५४ हजार पर्यटक नेपाल भित्रिएका छन् ।  अघिल्लो मेको तुलनामा यो १२.५ प्रतिशतको वृद्धि दर हो । यस वर्षको मेमा मात्रै नेपालले करिब ६९ हजार पर्यटकलाई स्�. . .


शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् । उनीहरुसँगै एक महिला पनि पक्राउ परेका छन् ।   उनीहरुले शारीरिक सम्पर्कका . . .


विवेकशील साझा पार्टीको नेपालकै पहिलो अपाङ्गतामैत्री पार्टी कार्यालय

काठमाडौं । विवेकशील साझा पार्टी नेपालकै पहिलो अपाङ्गतामैत्री पार्टी कार्यालय बनेको छ । पुराना पार्टी कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पार्टी कार्यालय अपाङ्गतामैत्री नभएको अवस्थामा विवेकशील साझा पार्टीले यसको शुरूआत गरेको हो । ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा . . .


बैंकहरुले व्याजदर घटाए , पुनः व्याजदरमा सीमा

काठमाडौं, असार ८ । नेपाल बैंकर्स संघले पुनः व्याजदरमा सीमा तोकेको छ । राष्ट्र बैंकसँगको परामर्शपछि २८ वटै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको सहमतिमा ब्याजदरमा सीमा तोकिएको जनाइएको छ । यो सहमती पछि अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने र संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म �. . .


अब सार्वजनिक सवारी चालकलाई पोशाक अनिवार्य हुने

काठमान्डौ असार ७ , सार्वजनिक सवारी चालकलाई अब चाँडैबाट पोशाक अनिवार्य गरिने भएको छ  । यस विषयमा गृह मन्त्रालय र महाशाखाबीच हुने तयारी अन्तिम चरणमा पुगेको र अब चाँडैबाट यो नियम कार्यान्वयन गरिने प्रमुुख वसन्त पन्तले जानकारी दिए । सार्वजनिक सवारीका चालक र सहचालकको पहिचान र उनीहरुलाई यात्रुबाट हुनसक्न. . .


सारंगी रेटेरै ४० वर्ष देखि जनताको गीत गाउने दिलबहादुरको कथा !!

बेनी, असार ७ । ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।। गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए । २०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भि�. . .


प्रतिदिन ७ जना नेपालीको सवारी दुर्घटनामा ज्यान जान्छ

काठमाडौं । नेपालमा प्रतिवर्ष दुई हजार र प्रतिदिन ७ जना नेपालीको सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । महानगरीय ट्राफिक महाशाखाले आयोजना गरेको ट्राफिक सम्मेलन र सवारी दुर्घटना न्यूनीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार �. . .


स्वास्थ्य चौकीमा मानिस लजाएपछी कण्डम बक्स शौचालय भित्र

पाल्पा, ७ असार । पूर्वखोला गाँउपालिका – ५, स्थित बीरकोट स्वास्थ्य चौकीले परिवार नियोजनको अस्थायी साधन कण्डम बक्स शौचालय भित्र राखेको छ । स्वास्थ्य चौकी आउने पुरुषहरुले मुल गेट बाहिर राखिएको कण्डम बक्सबाट कण्डम झिक्न लजाउने गरेपछि भित्र पट्टी रहेको शौचालयमा कण्डम बक्स झुण्ड्याइ दिएको छ । शौचालयमा क�. . .


योग : कसले र किन गर्ने? (पढ्नुहोस्)

हरेक उमेरसमूहका लागि योग आवश्यक हुन्छ। आजको भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो। योगीहरुका अनुसार, योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ। योगको महत्व र योग कसले गर्ने, कुन–कुन रोगीले गर्न हुने र कुन समयमा गर्ने आदि विषयमा पतञ्जलि योग समितिका प्रमुख लवदेव मिश्र र प. . .


आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुने

काठमाडौं, असार ७ । आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच विशेष गरेर चार प्रकारको भौगोलीय बिन्दु हुन्छ । त्यसमा दुईवटा बिन्दु ९० अंशमा पर्ने र अर्को दुई बिन�. . .