देशको खबर

सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएक. . .


जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका �. . .


मोरङबाट लागूऔषध ब्राउन सुगर र चरेससहित १ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित एक घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापा क्रममा सोही स्थानमा बस्दै आएका करिब २० वर्षीय विनोद मगरला. . .


नेपाली कांग्रेस रिभाइभ हुन्छ : गगन थापा

जनकपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए। उ�. . .


बिराट मेडिकल कलेजको एशोसिएट हस्पिटल डाइरेक्टरमा प्रा. डा. रोहितप्रसाद यादव नियुक्त

विराटनगर / विराट मेडिकल कलेज टिचिङ हस्पिटलले व्यवस्थापकीय नेतृत्व सुदृढ गर्ने रणनीतिअनुसार वरिष्ठ सर्जन प्रा. डा. रोहितप्रसाद यादवलाई एशोसिएट हस्पिटल डाइरेक्टरमा नियुक्त गरेको छ। हस्पिटल सञ्चालक समितिको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। यसअघि सर्जरी विभाग प्रमुखका रूपमा कार्यरत या�. . .


गृहमन्त्री गुरुङ र स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत महामहिम डेनिएल मैवलीबीच गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । भेटघाटको क्रममा महामहिम राजदूतले दुई सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्न�. . .


सरकारले दिएको दुईदिन विदा सदुपयोग गर्ने मनस्थितिमा विद्यार्थी

सोनु साह विराटनगर । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकमार्फत हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विराटनगरका विद्यार्थीहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। अधिकांश विद्यार्थीहरूले यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले चुनौती र प्रभावकारिताबारे प्रश्न उठाएका छन्। व. . .


प्रशासनमा प्रजिअको ‘कमान्ड’: सिडियो आफैं नागरिकता फाँटमा खटिएपछि सेवाग्राही उत्साहित

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको नागरिकता फाँटमा हिजोआज फरक दृश्य देखिन थालेको छ। सेवाग्राहीको अत्यधिक चाप र भिडभाड हुने यस फाँटमा अचेल प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाल आफैं फाइल बोकेर सेवाग्राहीलाई सहजीकरण गरिरहेका भेटिन्छन्। कार्यालय प्रमुख नै फिल्डमा ओर्लिएपछि वर्षौंदेखि. . .


विराटनगर विमान स्थलमा आपतकालीन अवस्थाको पूर्वतयारी अभ्यास

विराटनगर । विराटनगर विमानस्थलमा आपतकालीन अवस्थाको पूर्वतयारीस्वरूप पूर्व अभ्यास (ड्रिल) सम्पन्न गरिएको छ । सम्भावित दुर्घटना वा आकस्मिक परिस्थितिमा प्रभावकारी उद्धार तथा समन्वयलाई सुदृढ बनाउने उद्देश्यले बुधबार विहान अभ्यास गरिएको हो । अभ्यासका क्रममा विमानस्थलभित्र आगलागी, आपतकालीन अवतरण तथ�. . .


आगलागीमा नष्ट राष्ट्रिय परिचयपत्र पुनः प्राप्ति प्रक्रियाः के गर्ने, कहाँ जाने?

काठमाडौं । गत भदौ २३ गते भएको जेनजी आन्दोलन अगाडि नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ‘तपाईंको राष्ट्रिय परिचयपत्र तयार भएको छ’ भन्ने सन्देश (मेसेज) प्राप्त भए पनि धेरै सेवाग्राहीले परिचयपत्र बुझ्न जान सकेका थिएनन्। तर, जेनजी आन्दोलनका क्रममा भएको आगलागीका कारण तीमध्ये ठूलो संख्यायामा परिचयप�. . .


रास्वपा सांसद यादवले बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउन एमाले सांसदको माग

काठमाडौं । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले पार्टी अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरिएको व्यवहारप्रति आफ्नो असन्तोष व्यक्त गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले शुन्य समयमा बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउन माग. . .


प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक नियोगका प्रमुखहरूबीचको सामूहिक भेटवार्ता सकिएको छ । भेटवार्ता बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो । सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गला�. . .