देशको खबर

विराटनगरका ग्रीनल्याण्ड कलेज “अर्गानिक रियाक्सन कनभर्जन” विषयमा पोस्टर प्रस्तुति कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले “अर्गानिक रियाक्सन कनभर्जन” विषयमा एकदिने पोस्टर प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। २०८२ चैत २२ गते आयोजित उक्त कार्यक्रम कलेजका निर्देशक सुरज कुमार साहको योजना तथा मार्गदर्शनमा सञ्चालन गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा प्. . .


संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजक. . .


मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

जनकपुर । मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेहरूले आफ्ना विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र गृह सञ्चार तथा कानुन मन्त्रालयलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमार्फत एक हप्ताभित्र माग पू�. . .


प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक. . .


आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र च. . .


प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो । आजकाे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची छ । बैठकमा प्रधानमन्त�. . .


नवनियुक्त डेपुटी गभर्नर पण्डितले शपथ ग्रहणसँगै पदबहाली गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज शपथ ग्रहण गरे लगत्तै पदबहाली गरेका छन् । मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन् । पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) को २. . .


मानसिक स्वास्थ्य समस्या समाधानमा विराटनगर महानगरको सक्रियता

विराटनगर । बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन् । यही सन्दर्भमा विराटनगर महानगरपालिकाले ‘कोशिस नेपाल’सँगको सहकार्यमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै समस्या समाधानका बहुआयामिक उपायहरूमा जोड दिए�. . .


विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि पर्नुको एक कारण ऐन कानून रहेको धारणा राखेका छन् । मंगलबार जनकपुरधाममा आयोजित नेपाल अद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौ प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको द्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री यादवले केन्�. . .


लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग

सुर्खेत । प्रहरीले लागुओैषध र अवैध हातहतियारको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरि खानतलासलाई तिब्रता दिएको छ । कर्णालीमा लागूओैषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाचमा कडाई गरेको जनाएको छ । मंगलबार प्रहरीले लुम्बिनीबाट भित्रिने सवारी साधनहरुमा चेकजाच गरेको जिल्ला प्रहरी कार्यालय सु. . .


महोत्तरी मोटरसाईकल दुर्घटना : घाईते र मृतकको पहिचान खुल्यो

जनकपुर । महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा घाईते र मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराए अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ का २० वर्षिय रवी दास, सोही स्थानका २० वर्षिय सुवास दास र उमेर नखु�. . .


विराटनगरको मालपोत अगाडीका लेखापढी व्यवसायीद्धारा भु–सेवा बन्द, सेवाग्राही मारमा

विराटनगर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, इकाई समिति विराटनगरले भू–सेवा बन्द गरेपछि आजबाट मालपोत कार्यालय विराटनगरको कामकाजमा अवरोध पुगेको छ । राज्यले आफूहरूलाई अपराधी जस्तो व्यवहार गरेको र देशभर धरपकड जारी राखेको विरोधमा व्यवसायीहरूले आज मालापोत कार्यालय विराटनगरमा सेवा ठप्प पारेपछि से�. . .