सर्लाही, ४ जेठ । कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवमाथि दुव्र्यवहार भएको छ । हिजो कार्यालयमा काम गरेर बसिरहेका श्रीवास्तवलाई सर्लाही क्षेत्र नम्बर–३, प्रदेश ख का प्रदेश सभा सांसद सञ्जयकुमार यादवले कार्यकक्षमा थुनेर दुव्र्यवहार गरेका हुन् । प्रदेश सांसद यादवले आफ्न�. . .
बनियानी, झापा, जेठ ४ गते । नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल प्�. . .
काठमाडौं, जेठ ४ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको एकाधिकार तोड्न विशेष भूमिका खेलेका उनलाई विभागबाट हटाएर मन्त्रालयमा ल्याउने निर्णय गरेका हुन् । . . .
दीपक भट्ट, रामेछाप । शिक्षक अर्थात गुरु आदरणीय मात्र नभएर पुजनीय मानिन्छन् । तर हाम्रो समाजमा यस्ता पनि शिक्षक एवं गुरुहरु भेटिन थालेका छन्, जस्ले गुरुहरुको परम्परागत मान्यतामा ह्रास ल्याउन थालेको छ । रामेछापमा भएको एउटा घटनाले यस्तै दृष्टान्त पेश गरेको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न. . .
काठमाडौं । सांसदहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भर्ई नेपाल कम्युनिष्ट पार्टी निर्माण हुनु महत्वपूर्ण परिघटना भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा खगराज अधिकारी, छविलाल विश्वकर्मा र हृदयेश त्रिपाठी र दुर्गा पौडेलले दुई ठूला कम्युनिष्ट पार्टीको एकताको स्वागत गर्द�. . .
काठमाडौँ । अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन् । करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानका लागि उक्त रकम सहयोग गरेका हुन् । �. . .
पोखरा । गृहमन्त्रालयको जारी निर्देशन अनुसार कास्कीमा सडक मर्मतमा ढिलाइ गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको हो । बस्नेतले आर्थिक वर्ष ०७३,७४ �. . .
रुपन्देही । रुपन्देहीमा आफ्नै छोराले बाबुको हत्या गरेर फरार भएका छन् । छोरा सन्दीप धवलले आफ्नै बुबा रामकेश धवललाई गोली प्रहार गरी फरार भएका हुन् । तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा घर बनाउने मजदुरको रूपमा काम गर्दै आएको रामकेशलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ �. . .
काठमाडौं, जेठ ४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ । दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप विद्यार्थीहरुको छ । यो मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल. . .
काठमाडौं, जेठ ४ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने भएको छ । वार्षिक २ सय रुपैयाँ प्रदूषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्ष. . .
मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ । नेपालसहित संसारभरका मुिस्लम धर्माबलम्वीहरूले एक महिने व्रत सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । व्रतका बेलामा मुस्लिम धर्माबलम्वीहरूले मस्जिदमा भेला भएर कुरान वाचन गर्ने तथा प्राथना गर्ने गर्दछन् . . .
काठमाडौं । एन आई सी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्�. . .