देशको खबर

नगरकोटका ब्यापारीको काठमाडौँमा प्रदर्शन, दोहोरो पर्यटन शुल्क खारेजीको माग

काठमाडौँ, ३० कात्तिक । नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेका छन् । नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण. . .


‘शिक्षाका लागि विश्व अभियान’को छैठौं सम्मेलन आजदेखि

विराटनगर,३० कात्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको अभियानको सम्मेलनमा सय भन्दा बढि देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरु सहभागी हुनेछन । सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचि. . .


गृहमन्त्रालयमा एसी तातेर पड्किँदा आगलागी

काठमाडौं, २९ कात्तिक ।  सिंहदरबारस्थित गृहमन्त्रालयमा बिहीवार आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको कार्यकक्षमा बिहीवार दिउँसो आगो लागेको हो । राईको कार्यकक्षमा एसी तातेर पड्किँदा आगो लागेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । आगो लाग्दा राई का�. . .


हजारौँ पदका लागि लोकसेवा आयोगले गर्दैछ विज्ञापन

नारद गौतम काठमाडौं, कात्तिक २९ गते । लोकसेवा आयोगले यस वर्ष हजारौँ पदमा विज्ञापन गर्र्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच लाखभन्दा बढी युवा लोकसेवामा तयारीमा रहेको अवस्थामा ‘दुई वर्षसम्म लोकसेवा नखोल्ने’ भन्नेजस्ता भनाइ बाहिर आएपछि लाखौं युवालाई निराश बनेका थिए । मङ्सिरको अन्तिमसम्म विज्ञापन गर्न�. . .


आफै श्रीमतीलाई बोक्सीको आरोप लगाउने सन्तोष जेलमा

चिप्लेढुङ्गा, कात्तिक २९ गते । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । घरको अर्को एक सदस्य बिरामी भ. . .


गरिखानेको कथा : स्वदेश फर्केर भैँसी फार्म खोलेर पशुपालनमा आकर्षित रीमबहादुर

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुगे ।  शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उनले अहिले पशुपालन पेशामा आकर्षित भएका हुन् । २० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि विदेशिएका उनी स्वदेश फर्केर आएपछि भैँसी फार्म खोलेर पशुपालनमा आकर्षित भ�. . .


निर्मला पन्त हत्या प्रकरण : १ हजारको कल डिटेल र फेसबुकमा नजर

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले कञ्चनपुरमै रहेर घटनाको अनुसन्धान जारी राखेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारी�. . .


के डायबिटीज रोगबाट बच्न सकिन्छ ?

बीबीसी । विश्वभर मै डायबिटीज अर्थात मधुमेह रोगले बालबालिकादेखि युवालाई तिव्रताका साथ आफ्नो निशाना बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिले ४२.२ करोड मानिसहरु डायबिटीज अर्थात मधुमेह रोगबाट पीडित छन् । विगत ३० वर्षमा मधुमेह पीडितहरुको संख्यामा चार गुणा वृद्धि भएको छ । डायबिटीजबाट �. . .


नवलपरासीको कावासोतीमा बस दुर्घटना, १६ जना घाइते

नवलपरासी, २९ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  दाङबाट काठमाडौंका लागि छुटेको ना६ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो । घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भ�. . .


द्वन्द्वको पीडा, जिते ऐस, हारे जन्मकैद

कालिकोट, २९ कात्तिक। शुभकालिका गाउँपालिका–५ का सिंहबहादुर शाही तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनामा सिपाही थिए । मुलुकमा राजतन्त्रको अन्त्य भएर संघीय गणतन्त्र आएपछि भने उनी जन्मकैदको सजाय काटिरहेका छन् ।उनीमाथिको अभियोग हो भगौडा । ‘भगौडा होइन दोहोरो भीडन्तमा माओवादीबाट अपहरणम�. . .


मुख्यमन्त्री डोरमणि पौडेलको ‘शंकास्पद’ निवास

काठमाडौं,२८ कात्तिक । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ । त्यही. . .


प्रचण्ड र बादल तातोपानीमा डुबे !!

काठमाडौं, २६ कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले . . .