काठमाडौँ जेठ १६ , मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्प गएको हो । भुकम्पका कारण कुनै क्षति भने भएको छैन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस भएको हो । �. . .
काठमाण्डौ जेठ १६ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । आज बिहीबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो । यस्तै साउदी रियाल १ को खरिदद�. . .
काठमान्डौ जेठ १६ , सरकारले आगामी अार्थिक वर्ष २०७६/०७७ का लागि विनियाेजन गरेकाे बजेटमा युवाका लागि स्पष्ट कुनै पनि शीर्षकमा बजेट छुट्याएकाे छैन । शिक्षा शीर्षक अन्तरगत ८३ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने बजेट वक्तव्यमा उल्लेख छ । सरकारले यसका लागि प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद र व्यवस. . .
सुरेशकुमार यादव काठमाडौँ, जेठ १६ । आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि पाँच प्रतिशतले गर्नका लागि सरकारले ३४ अर्ब ८० करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा कृषि क्षेत्र २.८ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आध�. . .
काठमाडौँ, जेठ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँदिल्ली जानुहुँदै हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जा�. . .
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७को लागि आज प्रस्तुत गरेको बजेटमा आयकरका भने दर बढाएको छैन। तर, आयकर छुट हुने सीमामा भने अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याएको छ। यसअघि यो सीमा ३ लाख ५० हजार र ४ लाख थियो। त्यसभन्दा माथिको आयमा भने आयकर पुरानै रहनेछ।. . .
काठमाण्डाै,१५ जेठ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आर्थिक बर्ष २०७६-७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ । आउँदाे आर्थिक वर्षमा राजपत्र अनंकितकाे २० तथा अंकितकाे लागि १८ प्रतिशत तलब बढाइएकाे छ । आर्थिक वर्ष २०७३-७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिश�. . .
काठमाडौं १५ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते (बुधबार) संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट केपी ओल�. . .
काठमान्डौ १५ जेठ । सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६ ०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गरे । ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण �. . .
बर्दिया १५ जेठ । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहि�. . .
वीरगञ्ज १५ जेठ । ८ वर्षीय बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग गर्ने तीनजनालाई पर्सा प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जबाट बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग्ने भारत घर बताउने वीरगञ्जको प्रगतिनगर डेरा गरि बस्ने २१ वर्षीय विकास शर्मा र.बाराको कलैया उप महानगरपालिका व�. . .
सिन्धुली, १५ जेठ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिन्धुलीमा ‘विप्लव समुह’ प्ररित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका दुई जनालाई कुटपीट गरी सख्त घाइते बनाएका छन्। विप्लव समुहका १५ जना बढी कार्यकर्ताको एक समूहले गत मंसिर २० गते विप्लव �. . .