दार्खा । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आइतबार जिल्ला बन्द गरेको छ । गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका ब. . .
छुरा प्रहार गरी हत्या गरी फरार अभियुक्त काठमाडौं महानगरपालिका–२५ नघल गल्ली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने २३ वर्षीय भुषण श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौं खिचापोखरीबाट मंगलबार पक्राउ गरेको छ । १२ कक्षाको परीक्षा दिएर बसेका . . .
काठमान्डौ जेष्ठ १ , काठमान्डौ महानगरपालिकाको मतगणना सम्बन्धी सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने जनाएको छ।. . .
काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ का उमेदवार धनरुप बटालाको प्रहरीको गोली लागी मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । विप्लव माओवादीसँगको झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो । मतदान सकेर मतपेटीका बोकेर जिल�. . .
काठमाडौं । मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उमेदवार घले ४१ मत बढी ल्याएर विजय भएका हुन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा स�. . .
पाटन । नेपालमा दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरेका छन् । प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका विदेशीले पर्यटकीयस्थल भ्रमणका क्रममा स्थानीय निर्वाचनको अवलोकन गरेका हुन् । काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय क्�. . .
सिन्धुपाल्चोक – दिउँसाे १ बजे प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ । मेलम्ची नगरपालिकाको जागेश्वरी निमावी मतदान केन्द्रमा लाइन मिचेको विवादमा स्थानीयहरूले मतदानको लागि राखिएको टेबुल फुटाउन खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको डिएसपी श्यामकृष्ण अधिकारीले बताए । �. . .
गोकर्ण । भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदा�. . .
काठमाडौं । आइतबार भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन् । उनका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उनी बुबाको किरियामा बसेका छन् । किरीयापुत्रीसँगै उनक�. . .
काठमाडौं बैशाख ३१ , नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले सूर्यविनायक–२ बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा मतदान गरेका छन्र्ने । ओली मतदानका लागि जाने भएपछि सो केन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।. . .
काठमाडौं । नुवाकोटको बेलकोट–४ स्थित पञ्चासे मावि केन्द्र नजिकै बम विस्फोट भएको छ । सुरक्षाकर्मी घटनास्थल पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको बाह्रखरी लगायतका संचारमाध्यमले लेखेका छन् । आज ठाउँ ठाउमा बम भेटिने घटना बिहानदेखि नै भइरहेको छ ।. . .
काठमाडौं वैशाख ३१ । स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै बेलुकीबाटै मतगणना सुरु हुने भएको छ । मतपेटिका ओसारे लगत्तै मत गणना सुरु हुने आयोगले जनाएको छ । आजै रातीदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाहरुको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट म�. . .