देशको खबर

नेपाली राष्ट्रिय महिला फुटबल टिमको भारतसँग हारसँगै प्रशिक्षक हरि खड्काले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि सोमबार खड्काले कोचबाट राजीनामा दिएका हुन्। स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले पराजित भएको थियो। ने. . .


कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने

काठमाडौं । कर्मचारी सरुवा गर्न सम्बन्धित स्थानीय तहको सहमति लिन नपर्ने भएको छ ।प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा यस्तो सहमति भएको हो । संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा कर्मचारी सर. . .


राष्ट्रिय महिला टोलीका मनमाया र निरुले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास

पोखरा ।  राष्ट्रिय महिला टोलीका दुई फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन्। टोलीकी डिफेन्डर मनमाया लिम्बु र फर्वाडर निरु थापाले १३ औं सागको फाइनल खेल पश्चात्त पोखराबाट सन्यासको घोषणा गरेका हुन्। राखेप सदस्य राजेश गुरुङले सन्यास घोषणा गरेका दुबै खेलाडीलाई आधा तोला सुन र चार तोला. . .


असुरक्षित वैदेशिक रोजगारः चालू आवको प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु

अशोक घिमिरे काठमाडाँै,मङ्सिर २३ गते । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । चालू आर्थिक वर्षको पहिलो चौमासि. . .


नेपाली बालबालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, मङ्सिर २३ गते । प्रहरीले नेपाली बालबालिकालाई यौन शोषण गरेको आरोपमा एकजना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ पर्ने अमेरिकाको इलिनौस बस्ने ४० वर्षिय जैसन लोयड मुडी रहेको जनाएको छ । अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका ९, एयरपोर्टस्थि�. . .


बिराटनगरमा डा शशाङ्क कोइरालाले भने “पार्टीको महाधिवेशन एक वर्ष सर्छ”

काठमाडौँ, मङ्सिर २३ गते ।  नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहक�. . .


प्रधानमन्त्री अस्वस्थ भएपछि बस्न नसकेको मन्त्रिपरिषदको बैठक आज बस्दै

दश दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ । बेठक अपरान्ह चार बजे बस्ने गरि बोलाइएको हो। एपेन्डिसाइटिसको शल्यक्रियापछि शुक्रबार डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओलीले बिस्तारै काममा फर्किन अग्रसरता देखाउनुभए बमोजिम बैठक डाकिएको जनाइए. . .


विद्यार्थीको पिडा : कक्षाकोठाभित्र बेन्च–डेक्स छैनन् , बोरा ओछ्याएर पढ्दै विद्यार्थी

गौशाला, मङ्सिर २३ गते ।  चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ । गौशाला नगर�. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै

सुरेशकुमार यादव काठमाडौं मंसिर २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो बस्ने बैठकमा उपनिर्वाचनका समिक्षा लगायत स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे छलफल हुने बताइएको छ । सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्ट�. . .


लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने

काठमाडौँ, मङ्सिर २३ गते । दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो स्वामित्व खरिद बिक्री गर्दा लाग्ने लाभकरबापत २२ अर्ब ४४ करोड ५३ लाख रुपियाँ तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले गत बिहीबार उक्त लाभकर निर्धारणसहितको पत्र कम्पनीलाई पठाएको हो । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार मङ्सिर १९. . .


घुस लिनेमा इन्जिनियर धेरै

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनिय. . .


साग महिला कुस्तीमा संगीतालाई ऐतिहासिक स्वर्ण, नेपालकाे स्वर्ण ४३ पुग्याे

धनुषा । दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् । कुस्तीमा नेपालकाे याे पहिलाे स्वर्ण हाे । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई �. . .